वैशाख १८ २०८३, शुक्रबार

अर्थ

नेप्सेमा उच्च अङ्कको पहिरो

काठमाडौँ, ४ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ [...]

असोज ४ गते, २०७८ १७:५७ मा प्रकाशित

नेपाललाई कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ ः अर्थमन्त्री शर्मा

काठमाडौंं, ४ असोजअर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागिविश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकताऔंल्याउन७३घढसभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमाबैंकले नेपाललाई प७३घढस¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिन७३घढसह७३घढसँदै थप सहयोग आवश्यक रहेको बताउन७३घढसभएको हो ।‘विश्व बैंकले नेपालको विकासमा [...]

असोज ४ गते, २०७८ १६:१५ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने

       काठमाडौँ, ३ असोज  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।         कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले [...]

असोज ३ गते, २०७८ १७:५६ मा प्रकाशित

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

   काठमाडौँ, ३ असोज नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।         उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो [...]

असोज ३ गते, २०७८ १५:५८ मा प्रकाशित

१६ करोड ऋण ,चन्दा उठाएर रंगशालामा बनाउन खोज्दा

काठमाडौं कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली । भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत नमून बस्ती । त्यसबाट हौसिएर उनीहरूले चितवनमा साढे तीन सय [...]

असोज ३ गते, २०७८ १५:२४ मा प्रकाशित

प्रदेश प्रमुख कलौनीद्वारा आग्रह आर्थिक समृद्धिमा जोड दिन

कर्णाली, ३ असोज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको [...]

असोज ३ गते, २०७८ ११:१४ मा प्रकाशित

साताको शेयर बजारः ३८ अर्बको कारोबार

          काठमाडौँ, २ असोज   धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो [...]

असोज २ गते, २०७८ १७:०९ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, ३० भदौधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ ।         यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक [...]

भदौ ३० गते, २०७८ १८:४८ मा प्रकाशित

नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं / नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । [...]

भदौ ३० गते, २०७८ १७:१० मा प्रकाशित