वैशाख ८ २०८२, सोमबार

अर्थ

साताको शेयर कारोबारः ४७ अर्ब ६७ करोड

काठमाडौँ, १९ भदौ   धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको [...]

भदौ १९ गते, २०७८ १८:०१ मा प्रकाशित

अर्थ मन्त्रालयकाे सुझाव : वायु सेवा निगम सुधारको लागि समिति गठन आवश्यक

नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ ।शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा [...]

भदौ १८ गते, २०७८ १७:३३ मा प्रकाशित

सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौँ, १६ भदौसडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म) को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको दुई वर्षमा पनि अझै सकिएको छैन ।         सो [...]

भदौ १६ गते, २०७८ १६:०० मा प्रकाशित

सानिमा लाईफको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाडौँ, १६ भदौ। सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SLI सिम्बाेल पाएकाे छ ।हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न [...]

भदौ १६ गते, २०७८ ०७:२१ मा प्रकाशित

२० वर्षमा अमेरीकाले के पायो, के गुमायो ?

काठमाडौँ, १५ भदौ। अमेरीकाले अफ्गानिस्तानमा २० वर्ष लामो युद्ध अन्त्य गर्दै मिसन अन्त्यको घोषणा गरेको छ । अमेरीकी सेनाको अन्तिम विमान काबुलबाट उडेको छ । बचेका केही अमेरीकी नागरिकलाई तालेवानले पछि जान अनुमति दिने छ ।काबुल छाड्नु अघि पनि अमेरीका [...]

भदौ १५ गते, २०७८ ०८:११ मा प्रकाशित

बस्नेत बने आइबोसको दोस्रो कार अवार्ड बिजेता

कोहलपुर/नेपालको पहिलो बस्तुको प्रत्यक्ष विक्री वितरण (डाईरेक्ट सेलिङ्ग) ईजाजत प्राप्त कम्पनी आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलको टप एचिभर तथा कोहलपुर शाखाका प्रमुख फागुन बस्नेत दोस्रो कार अवार्ड विजेता हुनुभएको छ । कम्पनीका टप एचिभर तथा कोहलपुर शाखाको प्रमुख रहेका बस्नेत यस [...]

भदौ १४ गते, २०७८ १७:१० मा प्रकाशित

‘कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

बागलुङ, १४ भदौकेही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने खालको छ ।        उहाँले लेख्नुभएको छ, “भोलिका दिनमा हामीजस्ता व्यवसायीको केही गरी देह त्याग भएमा [...]

भदौ १४ गते, २०७८ ११:१५ मा प्रकाशित

स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

  जाजरकोट, १३ भदौ यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।        छेडागाडले रु एक अर्ब २३ [...]

भदौ १३ गते, २०७८ ११:२१ मा प्रकाशित

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो। यस अनुसार कम्पनीले [...]

भदौ १३ गते, २०७८ ०८:५० मा प्रकाशित