वैशाख ७ २०८२, आइतबार

अर्थ

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

      काठमाडौँ, २ पुस अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।         पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर [...]

पुष २ गते, २०७८ १६:१५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

    काठमाडौँ, १ पुस नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।         यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि [...]

पुष १ गते, २०७८ १२:४५ मा प्रकाशित

सुनको मूल्य बढ्यो

    काठमाडौँ, १ पुससुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी [...]

पुष १ गते, २०७८ १२:४२ मा प्रकाशित

सुनको मूल्य घट्यो

     काठमाडौँ, २९ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो ।          नेपाल सुनचाँदी [...]

मंसिर २९ गते, २०७८ १२:२८ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

    काठमाडौँ, २८ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

मंसिर २८ गते, २०७८ १३:२१ मा प्रकाशित

उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर

          उदयपुर, २८ मङ्सिरउदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको [...]

मंसिर २८ गते, २०७८ ११:०७ मा प्रकाशित

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

       जलेश्वर, २८ मङ्सिरमहोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ ।        जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, [...]

मंसिर २८ गते, २०७८ ११:०३ मा प्रकाशित

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

       काठमाडौँ, २८ मङ्सिर नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।        पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका [...]

मंसिर २८ गते, २०७८ १०:२४ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको गिरावट

         काठमाडौँ, २७ मङ्सिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ ।        केही समय पहिले बुलिस टे«ण्डमा अगाडि [...]

मंसिर २७ गते, २०७८ १७:४५ मा प्रकाशित