वैशाख १८ २०८३, शुक्रबार

अर्थ

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

           बनियानी, ५ फागुनझापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।         विसं २०२१ [...]

फागुन ५ गते, २०७८ ०९:१७ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बिक्री खुला

काठमाडौँ, ४ फागुन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन [...]

फागुन ४ गते, २०७८ ११:४९ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

          काठमाडौँ, ४ फागुन    राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन [...]

फागुन ४ गते, २०७८ १०:२३ मा प्रकाशित

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

          काठमाडौँ, ३ फागुन धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर [...]

फागुन ३ गते, २०७८ १६:५५ मा प्रकाशित

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

        कर्णाली, ३ फागुन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।        ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका [...]

फागुन ३ गते, २०७८ ०९:३६ मा प्रकाशित

नेप्सेमा झिनो सुधार

      काठमाडौँ,    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ ।         आइतबार एक सय भन्दा बढीले ओरालो लागेको [...]

फागुन २ गते, २०७८ १६:३३ मा प्रकाशित

प्रवासीद्वारा आर्थिक सहयोग

      बागलुङ, २ फागुन   अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहनुभएका गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ ।         उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई थप [...]

फागुन २ गते, २०७८ ०८:३७ मा प्रकाशित

सुन प्रतितोला रु ९४ हजार

     काठमाडौँ, २८ माघ    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ २८ गते, २०७८ १३:३८ मा प्रकाशित

तुलसीपुरमा आगलागीबाट पाँच जनाको मृत्यु

    दाङ २८ माघतुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय [...]

माघ २८ गते, २०७८ ०९:४१ मा प्रकाशित