वैशाख १८ २०८३, शुक्रबार

अर्थ

सुन प्रतितोला रु ९९ हजार

       काठमाडौँ, १२ फागुन   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी [...]

फागुन १२ गते, २०७८ १३:२६ मा प्रकाशित

विदेशी मुद्रासहित भारतीय नगरिक पक्राउ   

काठमाडौँ, ११ फागुन काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।         फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक [...]

फागुन ११ गते, २०७८ १६:५७ मा प्रकाशित

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य   

काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी [...]

फागुन ११ गते, २०७८ १२:२३ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ९७ हजार

      काठमाडौँ, १० फागुन   सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

फागुन १० गते, २०७८ १३:३६ मा प्रकाशित

सुन तस्करीमा दुई विदेशी पक्राउ

काठमाडौँ, १० फागुन नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका [...]

फागुन १० गते, २०७८ १२:०७ मा प्रकाशित

दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

         पाल्पा, १० फागुनपाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो ।        गाउँपालिकाले मुटुरोगी २१, मिर्गाैलारोगी १९, [...]

फागुन १० गते, २०७८ ०९:०२ मा प्रकाशित

विकास बेल्जियमको करिब रु एक करोड सहयोग

    म्याग्दी, ७ फागुन  जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब रु एक करोड सहयोग गरेको छ ।         विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो [...]

फागुन ७ गते, २०७८ ०८:५९ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ४००ले वृद्धि

       काठमाडौँ, ६ फागुन  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

फागुन ६ गते, २०७८ १३:२५ मा प्रकाशित

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन

      नवलपुर, ५ फागुन नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ [...]

फागुन ५ गते, २०७८ १५:५८ मा प्रकाशित