चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। उनीहरूलाई राखिएको सुरक्षित स्थान (क्वारेन्टाइन)मा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्याल र खकारको नमुना संकलन गरेका छन्। बुधबार मात्रै त्यसको[...]
काठमाडाैं । कोरोना भाइरसको उद्गमस्थल चीनकाे हुबेई प्रान्तबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरस्थित खरिपाटीमा बनाइएको ‘क्वारेन्टाइन’मा पुर्याइएको छ । आज बिहान करिब साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो । [...]
फागुन ४ गते, २०७६ ०९:२४ मा प्रकाशित
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेसँगै स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । उनले भने, ‘बिरामी औषधि खाएर [...]
माघ २९ गते, २०७६ १५:४४ मा प्रकाशित
आजभोली धरैजसो नयाँ पुस्ता धुम्रपान गर्दछन् । युवाहरुमा त यो समस्या अझ बढि मात्रामा रहने गरेको छ । युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी [...]
माघ २९ गते, २०७६ १५:१९ मा प्रकाशित
एक सातादेखि फैलिएको अज्ञात रोगले जुगल गाउँपालिका ३ गुम्बामा एक सय ५० भन्दा बढी बिरामी परेका छन् । गाउँपालिका स्वास्थ्य संयोजक अनिल साउदले बुधबारमात्रै ५० बिरामी उपचारका लागि गुम्बाथाङ स्वास्थ्य चौकी आएको बताए । गुम्बा जिल्लाको सबैभन्दा विकट गाउँ हो [...]
माघ २९ गते, २०७६ १३:५७ मा प्रकाशित
विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ। “हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।” संयोगवश चीनमा उक्त भाइरसका [...]
माघ २९ गते, २०७६ १३:५१ मा प्रकाशित
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउपालिकामा बिगत केहि दिन देखि कोरोना भाइरस संक्रमण हुदा देखा पर्ने लक्षण भएका बिरामीहरु देखा परेका छन् । बिगत केहि दिन देखि यस्ता बिरामी देखा परेको भन्दै जुगल गाउपालिकाले बागमती प्रदेश सरकार, जिप्रका सिन्धुपाल्चोक तथा जिल्ला [...]
माघ २९ गते, २०७६ ०७:०७ मा प्रकाशित
चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ। उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। चीन सरकारले प्रकोप नियन्त्रणका [...]
माघ २८ गते, २०७६ १०:४९ मा प्रकाशित
चीनबाट सुरु भएर हाल संसारकै टाउको दुखाई बनिरहेको नोबल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। यो भाइसबाट चीनमा ८ सय ११, हङकङमा एक र फिलिपिन्समा [...]
माघ २६ गते, २०७६ १२:४९ मा प्रकाशित
लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई रु १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँ रहेका लायन्स क्लबहरुको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिए । [...]
माघ २६ गते, २०७६ १२:०९ मा प्रकाशित