वैशाख १७ २०८३, बिहीबार

स्वास्थ्य

कोरोनाको उत्पत्तिबारे चीनको यस्तो खुलासा, अमेरिका प्रति आरोप

चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस वुहानसम्म आइपुगेको बताएका छन् ।

फागुन ३० गते, २०७६ १५:४९ मा प्रकाशित

प्रधानमन्त्री ओलीलाई संक्रमण ?

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको आज (बिहीबार) आठौं दिन भएको छ। तर उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन्, अझै टुंगो लाग्न सकेको छैन। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज पिसाबको रिपोर्ट आउने [...]

फागुन २९ गते, २०७६ ११:०५ मा प्रकाशित

ओली पूर्ण रूपमा निको हुन छ महिना लाग्ने

हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली पुर्ण रूपमा सक्रिय हुन छ महिना लाग्ने चिकित्सकहरूको भनाई रहेको छ ।

फागुन २७ गते, २०७६ १८:२८ मा प्रकाशित

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् ।

फागुन २७ गते, २०७६ १८:१२ मा प्रकाशित

सन् २०२३ सम्ममा नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो

फागुन २७ गते, २०७६ १७:४७ मा प्रकाशित

कोरोनाभाइरस: प्रकोप नियन्त्रणको सन्देश दिन चिनियाँ राष्ट्रपति वुहान भ्रमणमा

चीनमा कोरोनाभाइरसको सङ्कट नियन्त्रणमा आउन थालेका सङ्केत देखिन थालेको बेला चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन्।

फागुन २७ गते, २०७६ १७:४० मा प्रकाशित

कोरोनाभाइरस: यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास ?

बीबीसी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ। अस्ट्रेलियामा पनि एक नेपाली विद्यार्थी सङ्क्रमित भएका र उनको स्थिति सामान्य रहेको बताइएको [...]

फागुन २७ गते, २०७६ १३:५९ मा प्रकाशित

चिसापानीमा कोरोना ‘हेल्थ डेस्क’ स्थापना

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।

फागुन २७ गते, २०७६ ११:२० मा प्रकाशित

१०० वर्षका वृद्ध मानिस कोरोनाभाइरसबाट निको भए

उनि उक्त भाइरसबाट निको हुने सबैभन्दा वृद्ध बिरामी हुन्। उनि २० फेब्रुअरी १९२० मा जन्मेका थिए र उनको १०० औं जन्मदिन मनाइएको थियो।

फागुन २६ गते, २०७६ ०९:०३ मा प्रकाशित