वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोनाले यसरी नष्ट पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो सहित )

कोरोनाभाइरसको संक्रमणले विश्वका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । यसैबिच केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ । जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः [...]

चैत १४ गते, २०७६ १५:१४ मा प्रकाशित

कोरोनाभाइरस : बेलायतका वैज्ञानिकले दिए यस्तो चेतावनी

कोरोनाभाइरस वैज्ञानिकले दिए यस्तो चेतावनी

चैत १४ गते, २०७६ १४:०८ मा प्रकाशित

कोभिड-१९ : नेपाली सेनाद्वारा सातै प्रदेशमा क्वारेन्टाइन निर्माण

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड१९) को संकमण बढ्न सक्ने जोखिमका कारण नेपाली सेनाले सातै प्रदेशमा ७ हजार २३४ ओटा बेडसहितका क्वारेन्टाइन निर्माण गरेको छ । बिहीबारसम्म निर्माण गरिएका मध्ये १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिसकिएको सेनाकाले [...]

चैत १४ गते, २०७६ १३:१० मा प्रकाशित

स्पेनमा बस्दै आएका ४ नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं । स्पेनमा बस्दै आएका ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा [...]

चैत १४ गते, २०७६ १०:४९ मा प्रकाशित

यसरी हुन्छ कोरोनाको परिक्षण

विश्वोमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ ? भन्ने जिज्ञाशा पनि यतिवेला सबैमा उत्पन्न गराइदिएको छ । कोरोना संक्रमण भए–नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ । त्यसका लागि कोरोना टेस्ट किटको माध्यमबाट यसको संक्रमण भए–नभएको हेर्ने गरिन्छ ।

चैत १४ गते, २०७६ ०८:१६ मा प्रकाशित

कोरोना संक्रमित युवतीसँगै कतार एयरलाइन्समा आएका सुनारलाई अस्पताल लगिँदै

काठमाडौं । कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका कञ्चनपुरको महाकाली नगरपालिका १० का ४०/४२ बर्षीय बब्लु सुनारलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिँदै छ । महाकाली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ६ का अध्यक्ष दिलबहादुर सिँजापतीले सुनारलाई अस्पताल लैजान [...]

चैत १३ गते, २०७६ १५:५३ मा प्रकाशित

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीस्थित क्वारेन्टाइनमा

काठमाडौं । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारलेनिमार्ण गरेको नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुर क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली [...]

चैत १३ गते, २०७६ १४:०९ मा प्रकाशित

तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्ने किट्स आउदै

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड १९ कोरोना भाइरस संक्रमण भएरनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले [...]

चैत १३ गते, २०७६ १२:३९ मा प्रकाशित

यस्ता छन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

काठमाडौं । चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभरका १८८ देशमा फैलिएको छ | नेपाल भने संक्रमणको उच्च जोखिममा छ । यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। एक साताका लागि देशनै लकडाउन [...]

चैत १२ गते, २०७६ १४:५० मा प्रकाशित