चैत २६ २०८१, बुधवार

स्वास्थ्य

कोभिड-१९ विरुद्धको औषधी परीक्षण, परिणाम आयो ‘सकारात्मक’

अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

चैत २९ गते, २०७६ १८:३८ मा प्रकाशित

टेकु अस्पताल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका [...]

चैत २९ गते, २०७६ ११:३३ मा प्रकाशित

यस्तो आयो कोरोना भाइरसको पछिल्लो अपडेट

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १ लाख २ हजार ७३४ पुगेको हो । जसमा इटालीमा सबैभन्दा धेरै १८ हजार [...]

चैत २९ गते, २०७६ १०:४८ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश : २५९ नमूना नेगेटिभ

धनगढी । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ । यहाँ शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास [...]

चैत २९ गते, २०७६ १०:०८ मा प्रकाशित

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति [...]

चैत २८ गते, २०७६ १८:३२ मा प्रकाशित

कोरोना भाइरस : औषधि निर्यातमा लागेको प्रतिबन्ध खुलेपनि नेपाल ल्याउन कठिन

काठमाडौँ। भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्। समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको र सहज भएमा ती औषधि छिट्टै नेपाल [...]

चैत २८ गते, २०७६ १२:४९ मा प्रकाशित

कोरोना रोकथाम : अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक हजारको [...]

चैत २७ गते, २०७६ १४:३८ मा प्रकाशित

कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

अमेरिका- धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर निको भएका हुन् । [...]

चैत २७ गते, २०७६ १२:५१ मा प्रकाशित

विगत चार दिनदेखि नेपालमा कोरोना संक्रमणको नयाँ केस भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । विगत चार दिनदेखि नेपालमा कोरोना संक्रमणका नयाँ केस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको आशंकामा नेपालमा हालसमम २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। [...]

चैत २६ गते, २०७६ १७:५३ मा प्रकाशित