कोहलपुर । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको[...]
काठमाडौं। कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ [...]
वैशाख १४ गते, २०७७ १९:०६ मा प्रकाशित
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। आइतबार ४ जना निको भएर घर फर्किएसँगै यस्तो संख्या १६ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक र [...]
वैशाख १४ गते, २०७७ १७:५७ मा प्रकाशित
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ । समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र [...]
वैशाख १४ गते, २०७७ १६:२९ मा प्रकाशित
काठमाडौँ । शनिवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन सम्बन्धी निर्णयआइतबार बस्ने मन्त्रिपरिषद् बैठकलाई दिएको छ। आज रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले आन्तरिक तथा वाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने र लकडाउन सम्बन्धी [...]
वैशाख १३ गते, २०७७ १५:२६ मा प्रकाशित
धनगढी । धनगढीकी कोरोना संक्रमित एक महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ देखिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप [...]
वैशाख १३ गते, २०७७ १२:३१ मा प्रकाशित
धरान । भोजपुरका कोरोना सङ्क्रमितको मावली हजुरबा र माइजूको र्यापिड टेस्ट गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ । धरान १३ स्थित मावली घरमा मामा विदेशमै रहेको र ८४ वर्षीय हजुरबा, माइजू र दुई सा-साना नानीहरू रहेकोमा उनी साउदीबाट आउँदा मावली [...]
वैशाख १३ गते, २०७७ ०७:४२ मा प्रकाशित
काठमाडौं । शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको [...]
वैशाख १२ गते, २०७७ २०:३० मा प्रकाशित
काठमाडौँ । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि [...]
वैशाख १२ गते, २०७७ १७:४३ मा प्रकाशित
वृहतरूपमा कोभिड–१९ को जोखिम हुन नदिन स्वाब सङ्कलन गरी परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुरक्षाकर्मीको स्वास्थ्यकर्मीको टोली प्रदेश नं २ तर्फ प्रस्थान गरेको छ । काठमाडौँको छाउनीस्थित ‘कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सिस्टम’ (सिसिएमसी ओप्स) को योजनाअनुरुप सो टोली आज [...]
वैशाख १२ गते, २०७७ १६:१८ मा प्रकाशित