वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

कोरोनाभाइरस कहिल्यै नहराउन सक्छ: डब्ल्यूएचओ

डब्ल्यूएचओका आपत्‌कालीनमामिला निर्देशक डा. माइक राएनले बुधवार कोरोनाभाइरस कहिले हराएर जाला भन्ने विषयमा हचुवाकोभरमा कुनै पनि अनुमान गर्न नहुने बताएका छन्।

जेठ १ गते, २०७७ १३:०० मा प्रकाशित

१ जनामा कोरोना पूष्टि, संक्रमित संख्या २४६ पुग्यो

काठमाडौं । नेपालमा एकजना कोरोना संक्रमित थपिएका छन । भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एक व्यक्तिमा कोरोना संक्रमण पूष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित व्यक्ति देवचुली नगरपालिका–१२ निवासी ४९ वर्षीय पुरूष हुन् ।यो सँगै [...]

जेठ १ गते, २०७७ १२:५३ मा प्रकाशित

संक्रमितको विवरणमा गम्भीर त्रुटी, स्वास्थ्य मन्त्रालयले स्विकार्‍यो गल्ती

काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटी भएको  स्वीकार गरेको छ। बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी ‘अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५०’ पुगेको बताएका थिए। तर, पहिलो [...]

जेठ १ गते, २०७७ ११:२९ मा प्रकाशित

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना पुष्टि

काठमाडौं ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ७ दिन अगाडि भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बिहीवार निकालेको सूचनामा कोरोना संक्रमण पुष्टि भएकी ६ वर्षीया बालिका टिचिङ अस्पताल महाराजगञ्जको न्युरो सर्जरी वार्डमा उपचाररत भएको पाइएको हो । राष्ट्रिय [...]

जेठ १ गते, २०७७ १०:२७ मा प्रकाशित

अब बाहिरबाट मध्यपुर थिमिमा आउनले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । अब  बाहिरबाट मध्यपुर थिमिमा आउनले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले काठमाडौँ उपत्यका बाहिरबाट आउनेलाई कोरोना संक्रमण भए/नभएको परीक्षण नगरी घरमा राख्ने घरबेटीलाई कारबाही गर्ने भएको हो ।  नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा [...]

जेठ १ गते, २०७७ १०:१५ मा प्रकाशित

आज थप ५ जनामा कोरोना पूष्टि, संक्रमित संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय [...]

जेठ १ गते, २०७७ ०९:२१ मा प्रकाशित

२४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरूमा रुपन्देहीका १२, कपिलवस्तुका ८, [...]

वैशाख ३१ गते, २०७७ २०:३० मा प्रकाशित

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

जुम्ला। कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला [...]

वैशाख ३१ गते, २०७७ १४:३४ मा प्रकाशित

चीनियाँ जहाजले ल्यायो १ लाख १६ हजार ९ सय ८४ स्वास्थ्य सामग्री

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्न नेपालका लागि छिमेकी देश चीनबाट १ लाख १६ हजार ९ सय ८४ पीस मेडिकल सामग्री आएका छन् । बुधबार चीनको विमान कम्पनी चाइना एयर फोर्सले यी मेडिकल सामाग्री ल्याएको हो । चीनियाँ दूतावासले चार्टर [...]

वैशाख ३१ गते, २०७७ १४:३० मा प्रकाशित