वैशाख १९ २०८३, शनिबार

स्वास्थ्य

अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा

काठमाडौँ : अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा आएको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (विग आईल्याण्ड मिल्क) डक्टर साथी हेल्थ केयर प्रालीले नेपाल भित्र्याएको हो। डाक्टर साथी नेपालको लागि आधिकारिक विक्रेता हो । डाक्टर साथीका सेल्स म्यानेजर [...]

साउन १२ गते, २०७८ १९:२६ मा प्रकाशित

थप तीन हजार ४२१ जनामा कोरोना सङ्क्रमणः एक हजार ६८६ जना सङ्क्रमणमुक्त

     काठमाडौँ, ११ साउन पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।        मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा [...]

साउन ११ गते, २०७८ १९:५१ मा प्रकाशित

कोरोना संक्रमित देशभर थपिए २,२३७ जना १८ जनाको मृत्यु

१० साउन, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको [...]

साउन १० गते, २०७८ १७:५५ मा प्रकाशित

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौँ, १० साउनराष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।      राष्ट्रपतिले [...]

साउन १० गते, २०७८ १७:४८ मा प्रकाशित

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ, १० साउननेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।      महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै [...]

साउन १० गते, २०७८ १३:२३ मा प्रकाशित

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

काठमाडौँ, ९ साउनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल [...]

साउन ९ गते, २०७८ १५:४७ मा प्रकाशित

९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चितवन, ९ साउनजिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।         स्वास्थ्य कार्यालय चितवनका प्रमुख [...]

साउन ९ गते, २०७८ ११:१३ मा प्रकाशित

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

काठमाडौँ, ८ साउन निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।        सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको [...]

साउन ८ गते, २०७८ १०:२८ मा प्रकाशित

थप २४ जनाको मृत्‍यु, २,७१४ जनामा कोरोना संक्रमण

७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । [...]

साउन ७ गते, २०७८ १८:०८ मा प्रकाशित