वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

३० जनाको मृत्यु थप ३,४८१ जनामा कोरोना संक्रमण

२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको [...]

साउन २७ गते, २०७८ १७:४८ मा प्रकाशित

बाँकेमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा [...]

साउन २७ गते, २०७८ १६:४७ मा प्रकाशित

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ

कर्णाली, २७ साउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार [...]

साउन २७ गते, २०७८ ११:२२ मा प्रकाशित

अक्सिजन उत्पादन सुरु चौरजहारी अस्पतालमा

जाजरकोट, २७ साउन तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ ।     रु एक करोड [...]

साउन २७ गते, २०७८ ०८:२८ मा प्रकाशित

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

सोलुखुम्बु, २७ साउन , जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।     निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार [...]

साउन २७ गते, २०७८ ०८:२० मा प्रकाशित

ह्वात्तै बढ्यो संक्रमण, २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २७ साउन बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार मंगलबार [...]

साउन २६ गते, २०७८ १७:३३ मा प्रकाशित

बाँकेमा ४४ नयाँ कोरोना संक्रमित थपिए

हरेक दिन बाँकेमा कोरोना संक्रमितको ग्राफ बढ्दो क्रममा देखिएको छ । सोमबार नयाँ २३ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा थप ४४ जनामा भाइरस [...]

साउन २६ गते, २०७८ १७:१८ मा प्रकाशित

२२ जनाको मृत्‍यु थप ३,६५१ जनामा कोरोना संक्रमण

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ [...]

साउन २५ गते, २०७८ १८:१७ मा प्रकाशित

बाँकेमा २३ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

बाँकेमा २३ जना कोरोना संक्रमित थपिएका छन् । शोमवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।जिल्लामा रहेका ३ वटा प्रयोगशालामध्ये भेरीको [...]

साउन २५ गते, २०७८ १५:५७ मा प्रकाशित