वैशाख २० २०८३, आइतबार

समाचार

कांग्रेस बाँके सभापतिमा गौडेल निर्वाचित

बाँके \नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ [...]

फागुन २० गते, २०७८ १९:३३ मा प्रकाशित

एमसिसीबारे माओवादी केन्द्रका केन्द्रीय सदस्य के भन्छन्

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताले एमसिसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन्।  शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीसँग बोल्दै नेताहरुले एमसिसी पार्टीको आठौं महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन्।  [...]

फागुन २० गते, २०७८ १६:२९ मा प्रकाशित

सम्पदाहरूको संरक्षणमा संघीय सरकारको ध्यान गएन: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्। मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोही अनुसार काम नगरेको बताएका हुन्। शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको [...]

फागुन २० गते, २०७८ १६:२६ मा प्रकाशित

मंसिरअघि नै आमचुनाव हुन सक्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताए। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच [...]

फागुन २० गते, २०७८ १६:१४ मा प्रकाशित

संवैधानिक इजलासमा सुनुवाइ सुरू

करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरू भएको छ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्।इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र [...]

फागुन २० गते, २०७८ १६:०६ मा प्रकाशित

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाडौँ, २० फागुनराष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।     अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच [...]

फागुन २० गते, २०७८ १५:५६ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

    काठमाडौँ, २० फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।        आज पनि [...]

फागुन २० गते, २०७८ १५:५६ मा प्रकाशित

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’

      काठमाडौँ, २० फागुन कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ ।        जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले [...]

फागुन २० गते, २०७८ १५:४९ मा प्रकाशित

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

       राँझा, २० फागुननेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ ।        बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० [...]

फागुन २० गते, २०७८ १५:४९ मा प्रकाशित