महोत्तरी, २२ फागुननेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल[...]
लमजुङ, २१ फागुनअर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक [...]
फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित
’ दमौली, २२ फागुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको [...]
फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित
नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज ११ बजे हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे [...]
फागुन २१ गते, २०७८ ११:२३ मा प्रकाशित
मार्तडी, २१ फागुन जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न [...]
फागुन २१ गते, २०७८ १०:३७ मा प्रकाशित
काठमाडौँ, २१ फागुन नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा [...]
फागुन २१ गते, २०७८ १०:३६ मा प्रकाशित
कञ्चनपुर, २१ फागुन प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गर्नुभयो ।“अचेल कपी पेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको [...]
फागुन २१ गते, २०७८ १०:२५ मा प्रकाशित
बेनी, २१ फागुन म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो । कालीगण्डकी नदी किनारमा [...]
फागुन २१ गते, २०७८ १०:२४ मा प्रकाशित
नेपाली कांग्रेस बाँके सभापतिमा संस्थापन इतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्। गौडेलका प्रतिस्पर्धी संस्थापन पक्षधर बादशाह कुर्मीले ६६३ मत प्राप्त गरे। गौडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन्। मतदानमा [...]
फागुन २० गते, २०७८ २०:०४ मा प्रकाशित
नेपाली कांग्रेस बाँके सभापतिमा संस्थापन इतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। शुक्रबार भएको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गरी गौडेल निर्वाचित भएका हुन्। गौडेलका प्रतिस्पर्धी संस्थापन पक्षधर बादशाह कुर्मीले ६६३ मत प्राप्त गरे। गौडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन्। मतदानमा [...]
फागुन २० गते, २०७८ १९:५४ मा प्रकाशित