जीवनिमा आधारीत नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको[...]
काठमाडौं । इन्जिनियर समेत रहेका पूर्व सचिव भीम उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । २ लाख ५ हजार भन्दा धेरै फलोअर बनाउन सफल भएका उनले समसामयिक विषयवस्तुमा आफ्नो ज्ञान, विश्लेषण प्रस्तुत गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा देखिएको फोहोरी [...]
भदौ ६ गते, २०७८ १४:४३ मा प्रकाशित
राँझा, ६ भदौ बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय [...]
भदौ ६ गते, २०७८ १०:४१ मा प्रकाशित
६ भदौ, काठमाडौं, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिनुभएको छ । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताउनुभयो । उहाँले [...]
भदौ ६ गते, २०७८ ०९:२८ मा प्रकाशित
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए । कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, [...]
भदौ ६ गते, २०७८ ०८:१६ मा प्रकाशित
७ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर [...]
भदौ ६ गते, २०७८ ०७:४४ मा प्रकाशित
ललितपुर, ५ भदौ , प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई [...]
भदौ ५ गते, २०७८ २०:४३ मा प्रकाशित
काठमाडौँ, ५ भदौ नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा [...]
भदौ ५ गते, २०७८ १६:३० मा प्रकाशित
भदौ ५ गोरखाका ११ वटा स्थानीय सरकारको आर्थिक बर्ष २०७७÷०७८ मा कुल १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार गत आवमा [...]
भदौ ५ गते, २०७८ १६:१५ मा प्रकाशित
गलेश्वर, ५ भदौसप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाइ विशेष पूजाआजा हुने भएको छ । गत वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा [...]
भदौ ५ गते, २०७८ १५:५८ मा प्रकाशित