वैशाख २० २०८३, आइतबार

समाचार

नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिइ खर्च

काठमाडौँ, ७ भदौ   नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । [...]

भदौ ७ गते, २०७८ १३:४२ मा प्रकाशित

भिडियो बनाउनका लागि किनिन् १५० सारी टिकटकमा भाईरल ‘सारीवालि’:

 भाद्र ७ टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भविष्य खोज्नेहरु धेरै छन् ।कतिले टिकटकबाटै उठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासिसकेका छन् भने कति अझै त्यो सपना पुरा गर्न टिकटकमा स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन् । बिकृतिहरु आफ्नो [...]

भदौ ७ गते, २०७८ १३:३६ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

काठमाडौँ, ७ भदौ  नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुुझाउन लागेको क्रियाशील सदस्यता [...]

भदौ ७ गते, २०७८ १३:२५ मा प्रकाशित

हार्दिक श्रद्धाञ्जली ! बखतेलाई सम्झिदै काजि यसरी रुन थाले

भाद्र ७ बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।  भगवान तैले त्यो नारिको आँसु किन [...]

भदौ ७ गते, २०७८ १३:१९ मा प्रकाशित

झुण्डिएको अवस्थामा फेला ८ महिनाकी नानीसहित ३ जना

७ भाद्र झापा   झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी [...]

भदौ ७ गते, २०७८ १२:०० मा प्रकाशित

मनाङमा पनि बेरुजु : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका [...]

भदौ ७ गते, २०७८ ११:४६ मा प्रकाशित

ओलीसँग वार्ता गर्न बालकोटमा एमाले नेताहरू

काठमाडौं, भदौ ७ नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य [...]

भदौ ७ गते, २०७८ ११:३७ मा प्रकाशित

उद्धार गरिएका अफगानीलाई लैजान अमेरिकाले यात्रुवाहक जहाज खटाउने

भदौ ७ अमेरिकाले काबुलबाट उद्धार गरी मध्यपूर्वका विभिन्न सैनिक बेसमा पुर्‍याइएका अफगानीहरूलाई गन्तव्यमा पुर्‍याउन व्यावसायिक उडान गर्ने यात्रुवाहक जहाज खटाउने भएको छ। अमेरिकी रक्षा मन्त्री लोइड जे अस्टिनले अमेरिका एयरलाइन्सहरूलाई सैनिक जहाजले गरिरहेको उद्धारमा सहयोग गर्न निर्देशन दिएका हुन्। अहिलेसम्म [...]

भदौ ७ गते, २०७८ ११:१९ मा प्रकाशित

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ   नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ ।         युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित [...]

भदौ ७ गते, २०७८ ११:०८ मा प्रकाशित