वैशाख २० २०८३, आइतबार

समाचार

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

काठमाडौँ, ८ भदौ ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो ।        नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् [...]

भदौ ८ गते, २०७८ १२:०५ मा प्रकाशित

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

सिन्धुपाल्चोक, ८ भदौ पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी [...]

भदौ ८ गते, २०७८ ११:५१ मा प्रकाशित

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

राँझा, ८ भदौ   नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई [...]

भदौ ८ गते, २०७८ ११:४३ मा प्रकाशित

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

     सिमकोट, ८ भदौ, हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।        छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो । [...]

भदौ ८ गते, २०७८ ०८:५७ मा प्रकाशित

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

           कर्णाली, ८ भदौ, जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ ।        कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण [...]

भदौ ८ गते, २०७८ ०८:५३ मा प्रकाशित

वार्ता र सहमतिको भ्रममा नपरौं, माधव नेपाल

८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् । पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता [...]

भदौ ८ गते, २०७८ ०७:५१ मा प्रकाशित

हेर्नुहोस राशिफल, भदौ ८ गते मंगलबार, कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, ८ भदौ। आज मिति वि सं २०७८ सकाल भदौ महिनाको ८ गते मंगलबार, तदअनुसार सन् २०२१ अगस्ट २४ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ ८ गते, २०७८ ०७:४० मा प्रकाशित

काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाईने

कुनै बेला दैलेख सावँरको छालाका लागि प्रसिद जिल्ला मानिँथ्यो । सावँरको छालाको जुत्ताका लागि देशका ठुल ठुला शहर र विदेशसम्मबाट माग आउँथ्यो । उसो त दैलेखको जिल्लामा आउने सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले आफन्तलाई दैलेखको चिनो रुपमा सावँरकै जुत्ता चप्पल [...]

भदौ ७ गते, २०७८ २०:४० मा प्रकाशित

विमला वलीविरुद्ध जेठाजु अदालतमा, नाबालक छोराहरूको तर्फबाट अंश मुद्दा दायर

७ भदौ, काठमाडौं ।रुपन्देही । परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ । विमलाका दुई छोराहरु १२ वर्षिय [...]

भदौ ७ गते, २०७८ १९:३७ मा प्रकाशित