वैशाख २२ २०८३, मंगलबार

समाचार

गोरखामा दिदीलाई बलात्कार गर्ने २६ बर्षका युवक पक्राउ

गोरखा ९, भदौं । जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका घर भएका २६ बर्षिया पुरुषलाई आफ्नै सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले [...]

भदौ ९ गते, २०७८ १९:३७ मा प्रकाशित

४४ जनाको मृत्यु ,थप २,४८२ जनामा कोरोना संक्रमण

९ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,७८१ जना [...]

भदौ ९ गते, २०७८ १८:०१ मा प्रकाशित

वरिष्ठ अविधक्ता तुलाधरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ९ भदौ सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको ८१ वर्षको उमेरमा आज निधन भएकोप्रति दुुःख व्यक्त गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहनुभएका तुुलाधारको निधनबाट न्याय तथा कानूनी [...]

भदौ ९ गते, २०७८ १७:५२ मा प्रकाशित

साँघातिक आक्रमण पछि फरार सन्ते समूह पक्राउ

दुई युवालाई ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेर फरार गुण्डा नाइके सन्ते समूहलाई कोहलपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।साउन २४ गते राती नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० बस्ने पुरन वि.क. र टेक बहादुर वि.क.लाई सन्ते भनिने बसन्त रावत [...]

भदौ ९ गते, २०७८ १७:०१ मा प्रकाशित

आयोगले आजै माधव नेपाल समूहलाई नयाँ दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने

काठमाडौं ९ भाद्र   निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ताको प्रमाणपत्र आजै दिने भएको छ । दल दर्ताको सनाखत भएसँगै अबको प्रमाणपत्र दुई घन्टापछि आयोगले दल दर्ताको प्रमापत्र उपलब्ध गराउने नेकपा (ए.स.) का विरोध खतिवडा बताएका [...]

भदौ ९ गते, २०७८ १५:५८ मा प्रकाशित

दार्चुला घटना ः प्रतिवेदन आगामी साता बुझाउने तयारी

           काठमाडौँ, ९ भदौदार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।        पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी [...]

भदौ ९ गते, २०७८ १५:३९ मा प्रकाशित

गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

काठमाडौँ, ९ भदौ गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिनुभएको हो ।        मन्त्री [...]

भदौ ९ गते, २०७८ १५:२४ मा प्रकाशित

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीद्वारा तोकिएको समयमै सनाखत

      काठमाडौँ, ९ भदौनिर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् [...]

भदौ ९ गते, २०७८ १५:०१ मा प्रकाशित

एमालेका पूर्वघोषित कार्यक्रम स्थगन

कर्णाली, ९ भदौनेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु [...]

भदौ ९ गते, २०७८ १४:२५ मा प्रकाशित