काठमाडौँ, १६ भदौ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन् । भदौ २ गते मन्त्रीको शपथ लिएका एमाले सांसद खनाल मंगलवार नेकपा एकीकृत समाजवादी[...]
काठमाडौँ, १६ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १६ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) [...]
भदौ १६ गते, २०७८ ०६:५८ मा प्रकाशित
१५ भदौ, काठमाडौं, गृह मन्त्रालय भन्छ: समितिलाई प्रतिवेदन लेख्न समय लाग्यो शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सत्ता धरापमा पर्ने खतरा देखेका कारण दार्चुलाका जयसिंह धामी घटनाको प्रतिवेदन बाहिर नल्याएको प्रमुख प्रतिपक्षी दल एवं परराष्ट्रविद्ले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै [...]
भदौ १५ गते, २०७८ २१:२७ मा प्रकाशित
१५ भदौ, काठमाडौं नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गाैतमले माधवकुमार नेपाल नेतृत्वमा गठन भएको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नसमेटेपछि साथ दिन नसकेको बताएका छन्। गाैतमले सहअध्यक्ष नपाएपछि नेपाललाई साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै [...]
भदौ १५ गते, २०७८ २१:२३ मा प्रकाशित
उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत् अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो। [...]
भदौ १५ गते, २०७८ २०:५९ मा प्रकाशित
कोहलपुर/लगनशीलता र क्रियाशीलताको अर्काे नाम हो नमराज जैसी, जो आम युवाहरुको प्रेरणाका श्रोतका रुपमा आफ्नो पहिचान बनाउन सफल व्यक्तिको सूचीमा आफूलाई उभ्याउँन सफल भएका छन् । उनको जहाँ सक्रियता रहन्छ, आफ्नो कार्य सम्पादनमा सदैव अब्बल जनशक्तिको रुपमा परिचय छाड्न सफल [...]
भदौ १५ गते, २०७८ २०:४७ मा प्रकाशित
सामुदायिक पुस्तकालयको विकास र सम्वद्र्वनमा स्थानिय सरकार तथा सरोकारवाला निकायको भूमिका अहम हुने कुरामा जोड दिइएको छ । सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास भन्ने नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवशरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले [...]
भदौ १५ गते, २०७८ १८:३० मा प्रकाशित
१५ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । [...]
भदौ १५ गते, २०७८ १७:१६ मा प्रकाशित
काठमाडौ,भाद्र १५, जीवन राम्रो बनाउन तारा श्री जब काठमाडौ आइन् त्यसपछि उनको संघर्षका दिन सुरु भए । उनी मोडल र गायीका बन्न चाहन्थिन् । तर त्यो चाहना पुरा गर्न निकै संघर्ष गर्नुपरेको थियो । यस्तो जीवन पनि बिताइन् जतिबेला उनले [...]
भदौ १५ गते, २०७८ १७:०८ मा प्रकाशित
भदौ १५, नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो । टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा [...]
भदौ १५ गते, २०७८ १६:५३ मा प्रकाशित