वैशाख २३ २०८३, बुधवार

समाचार

एमसीसीकी उपाध्यक्ष फातिमा अर्को साता नेपाल आउँदै

१६ भदौ, काठमाडौं अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल [...]

भदौ १६ गते, २०७८ १७:०५ मा प्रकाशित

३,०३० जना संक्रमणमुक्त थप २,०५२ जनामा कोरोना संक्रमण

१६ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो [...]

भदौ १६ गते, २०७८ १६:४२ मा प्रकाशित

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रम देउवा

         काठमाडौँ, १६ भदौ  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ ।        महिला उद्यमी महासङ्घको पाँचांै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन [...]

भदौ १६ गते, २०७८ १६:२८ मा प्रकाशित

विर्ख वि.क.ले ल्याए चेलीको वेदना सहितको तिज गीत

हिन्दु धर्मावलम्वी नेपाली नारीको महान चाड हरितालिका तिज विशेष गीतहरु धेरै कलाकारहरुले बजारमा ल्याइरहेका बेवा कलाकार बिर्ख विश्वकर्माले पनि “अब त अति भो” तिज विशेष प्रस्तुती बजामा ल्याएका छन् ।हरितालिका तीज को अवसर पारेर लक्ष्मी नाथ तिमिल्सिनाले निर्माण गरेको मार्मिक [...]

भदौ १६ गते, २०७८ १६:०० मा प्रकाशित

सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौँ, १६ भदौसडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म) को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको दुई वर्षमा पनि अझै सकिएको छैन ।         सो [...]

भदौ १६ गते, २०७८ १६:०० मा प्रकाशित

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

काठमाडौँ, १६ भदौ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।        प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै बलियो [...]

भदौ १६ गते, २०७८ १५:५३ मा प्रकाशित

पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा

 खलङ्गा, १६ भदौ पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहँुचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा [...]

भदौ १६ गते, २०७८ १५:१२ मा प्रकाशित

कर्णाली प्रदेश सभाका तीन सांसदले गरे एकीकृत समाजवादी को पक्षमा सनाखत

भदौ १६ कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्। मुगुका सांसद् चन्द्र बहादुर शाहीले आफूसहित रुकुमकी सांसद देवी ओली र जुम्लाका सांसद् [...]

भदौ १६ गते, २०७८ १४:५६ मा प्रकाशित

प्रधान सेनापति शर्माले नियुक्ति पत्र बुझे

काठमाडौं, भदौ १६ प्रधान सेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्।मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्माले बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमबीच नियुक्ति पत्र बुझेका हुन्। रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र [...]

भदौ १६ गते, २०७८ १४:४१ मा प्रकाशित