काठमाडौँ, १९ भदौ। भनिन्छ, राजनीतिमा प्रष्टताको मूल्य हुन्छ । बुझ्न सक्नु, नसक्नु अर्को कुरा । प्रश्न उठेको छ– भीम रावल, घनश्याम भुषाल, अमृत बोहोरा, रघु पन्त, युवराज ज्ञवालीहरुले केपी ओलीको[...]
काठमाडौँ, १९ भदौ। नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनु भएको हो । राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा [...]
भदौ १९ गते, २०७८ ०८:३८ मा प्रकाशित
काठमाडौँ, १९ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १९ गते शनिबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर ४ तारिख। कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वादिष्ट [...]
भदौ १९ गते, २०७८ ०८:३३ मा प्रकाशित
देशैभरी संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशनको चटारो छ । कार्तिक २७ देखि ३० गतेसम्म हुन गइरहेको महाधिवेशन अगावै सबै निर्वाचन क्षेत्र, स्थानिय तहहरुमा संगठन विस्तारलाई पूर्णता दिन विशेष गतिविधीहरु सञ्चालन भइरहेका छन् । [...]
भदौ १८ गते, २०७८ २०:४६ मा प्रकाशित
सुर्खेत/ पश्चिम सुर्खेतको वराहाताल गाउँपालिकाको ओदालतालबाट प्रहरीले अवैध काठसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ । करिब दुइ हजारभन्दा बढी क्यु फिट साल जातको काठ प्रहरीले बरामद गरि डिभिजन वन कार्यालयमा बुझाएको हो । दिपमाला सवमिलका संचालक राजेन्द्र गिरीले ल्याउँदै [...]
भदौ १८ गते, २०७८ २०:२१ मा प्रकाशित
१८ भदौ, काठमाडौं एटविनद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण मानव बेचबिखन र ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको सन्दर्भमा आज महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सहकर्मी समूह (AATWIN) ले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। हरेक बर्ष भाद्र २० गते [...]
भदौ १८ गते, २०७८ २०:१३ मा प्रकाशित
ठुलो परिमाणमा अवैध सुन बाँके प्रहरीले नेपालगञ्ज एयरपोर्टबाट २ जना व्यक्ति सहित नियन्त्रणमा लिएको छ ।काठमाण्डौबाट ४ः२५ बजे नेपालगञ्जका लागि उडान भरेको श्री एयरलायन्सको विमानबाट यात्रा गरेर आएका झापा गरमानि गाउपालिका–५ का अभिर लगुन विश्वकर्मा र बुद्विमान खातीलाई प्रहरीले चेकजाँच [...]
भदौ १८ गते, २०७८ १८:२६ मा प्रकाशित
बाँकेमा संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कोहलपुर नगर क्षेत्र अन्र्तगतका वडाहरुमा वडा कार्य समितिहरु विस्तार गरेको छ ।आउँदो कार्तिकमा राप्रपाको हुन गइरहेको महाधिवेशनलाई लक्षित गरेर स्थानिय तह देखि निर्वाचन क्षेत्र, प्रदेश तहसम्म संगठन सुदृढिकरण [...]
भदौ १८ गते, २०७८ १८:१४ मा प्रकाशित
नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ ।शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा [...]
भदौ १८ गते, २०७८ १७:३३ मा प्रकाशित
काठमाडौँ, १८ भदौ देशभर आज एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा १४ हजार ३३४ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको [...]
भदौ १८ गते, २०७८ १७:२० मा प्रकाशित