वैशाख २३ २०८३, बुधवार

समाचार

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा, २० भदौ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन [...]

भदौ २० गते, २०७८ ०९:०५ मा प्रकाशित

एनआरएनए अधिवेशन ः उम्मेदवारी घोषणा सुरु

   २० भदौ  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्नुहुन्छ । यसैगरी [...]

भदौ २० गते, २०७८ ०८:५९ मा प्रकाशित

आज कुन राशिको दिन शुभ, कसको अशुभ ?

काठमाडौं २० भदौ। मेष पति र पत्नी बीच पारस्परिक सद्भावको भावना हुनेछ । विपरीत लिंगका साथीहरूबाट दूरी राख्नुहोस् । स्वास्थ्य- एलर्जीको कारण केहि छाला सम्बन्धी समस्या हुनेछ । प्रदुषितवातावरणबाट आफूलाई जोगाउनुहोस् । भाग्यशाली रंग – रातो र भाग्यशाली संख्या ५ [...]

भदौ २० गते, २०७८ ०७:३५ मा प्रकाशित

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौँ, १९ भदौ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक [...]

भदौ १९ गते, २०७८ १८:३३ मा प्रकाशित

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा

काठमाडौँ, १९ भदौ  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाँैमा हुने भएको छ ।         राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ [...]

भदौ १९ गते, २०७८ १८:२८ मा प्रकाशित

एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

काठमाडौँ, १९ भदौ    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई [...]

भदौ १९ गते, २०७८ १८:२१ मा प्रकाशित

गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

काठमाडौँ, १९ भदौ   गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुुभएको छ ।         उहाँले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुुषास्थित कमलानदीबाट [...]

भदौ १९ गते, २०७८ १८:०६ मा प्रकाशित

साताको शेयर कारोबारः ४७ अर्ब ६७ करोड

काठमाडौँ, १९ भदौ   धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको [...]

भदौ १९ गते, २०७८ १८:०१ मा प्रकाशित

एक हजार २६८ मा सङ्क्रमण, नौ व्यक्तिको निधन

काठमाडौँ, १९ भदौकोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण [...]

भदौ १९ गते, २०७८ १७:३४ मा प्रकाशित