वैशाख २३ २०८३, बुधवार

समाचार

तीजमा हुने भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ

काठमाडौँ, २४ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने  भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक भएको बताएकी छन्। हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व [...]

भदौ २४ गते, २०७८ १०:४० मा प्रकाशित

एमसीसीले पठायो जवाफ

काठमाडौँ, २४ भदौ। सरकारले एमसीसी पास गर्ने तयारी गरेसँगै यससम्बन्धमा व्यापक बहस र विवाद भइरहेको बेला एमसीसीले यस सम्बन्धमा देखिएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गर्ने प्रयास गरेको छ ।अर्थ मन्त्रालयले केही दिनअघि एमसीसीलाई स्पष्टीकरण प्रश्न लेखेकामा बुधबार अमेरिकाले  जवाफ पठाएको हो । [...]

भदौ २४ गते, २०७८ ०९:०० मा प्रकाशित

व्रत बस्नुका फाइदा, अपनाउनु पर्ने सावधानीहरु

काठमाडौँ, २४ भदौ। हाम्रो समाजमा ,विशेष गरि हिन्दू धर्मावलम्बी र त्यसमा पनि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन र यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्राउनु र पति, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु [...]

भदौ २४ गते, २०७८ ०८:४८ मा प्रकाशित

नगरले संचालनमा ल्यायाे आधारभूत अस्पताल

काेहलपुर ,२३ भाद्र काेहलपुर नगरपालिकाले आधारभूत अस्पताल संचालनमा ल्याएकाे छ । नगरपालिकाले वडा न २ मा उक्त आधारभूत अस्पताल संचालनमा ल्याएकाे हाे । काेहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर रावत उप मेयर सन्जु कुमारी थारूले संयुक्त रूपमा अस्पतालकाे बुधबार उद्घघाटन गरे। [...]

भदौ २३ गते, २०७८ २३:३० मा प्रकाशित

लगानी बोर्डको १० वर्ष : आठ खर्ब ३३ अर्बको लगानी स्वीकृत

काठमाडौं, २३ भदौ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताउनुभएको छ ।लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पीपीपी मोडलमा [...]

भदौ २३ गते, २०७८ १८:५७ मा प्रकाशित

थप १,६४० जनामा कोरोना संक्रमण, २, १६१ जना संक्रमणमुक्त

२३ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा १ हजार 640 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना [...]

भदौ २३ गते, २०७८ १६:५३ मा प्रकाशित

नाराबाजी सभामुखविरुद्ध संसदमै एमालेको

२३ भदौ, काठमाडौं प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक [...]

भदौ २३ गते, २०७८ १६:४९ मा प्रकाशित

वाग्मतीमा मन्त्रिमण्डल बिस्तार

वाग्मती, २३ भदौ  वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो ।         मन्त्रिपरिषद्मा एक [...]

भदौ २३ गते, २०७८ १६:३९ मा प्रकाशित

साझा प्रतिबद्धतापत्र अनुमोदन

सिन्धुपाल्चोक, २३ भदौ मेलम्ची नगरपालिका भित्रका विद्यालयले विविध पक्षमा सुधार ल्याउन साझा प्रतिबद्धता पत्र अनुमोदन गरेका छन् । ‘कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भूमिका’ विषयक छलफल कार्यक्रममा सो पत्र अनुमोदन भएको हो । कार्यक्रम महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची [...]

भदौ २३ गते, २०७८ १६:३१ मा प्रकाशित