वैशाख २३ २०८३, बुधवार

समाचार

देशभर थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

२५ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य [...]

भदौ २५ गते, २०७८ १७:४५ मा प्रकाशित

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड

काठमाडौँ, २५ भदौ सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।         अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न [...]

भदौ २५ गते, २०७८ १७:३८ मा प्रकाशित

शोक प्रस्ताव पारित

काठमाडौँ, २५ भदा प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ ।         नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट [...]

भदौ २५ गते, २०७८ १७:२० मा प्रकाशित

पर्यटन क्षेत्रका समस्या सरकारले बुझेन : अध्यक्ष भट्टराई

पोखरा, २५ भदौ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ ।        रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको गुनासो [...]

भदौ २५ गते, २०७८ १७:११ मा प्रकाशित

मिडिया नेपालको केन्द्रिय उपाध्यक्षमा पत्रकार सुवेदी पनि

मिडिया नेपालले विस्तार गरेको केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा पत्रकार श्रीधर सुवेदी पनि चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीको शुभेच्छुक संस्था मिडिया नेपालको विस्तारित केन्द्रिय कार्यसमितिमा सुवेदी सहित पाँच उपाध्यक्ष, उपत्यका संयोजक एक, महासचिव एक, कोषाअध्यक्ष एक, प्रदेश प्रमुख चार र [...]

भदौ २५ गते, २०७८ १६:४० मा प्रकाशित

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

काठमाडौँ, २५ भदौ अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।         प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो ।         उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने [...]

भदौ २५ गते, २०७८ १६:३८ मा प्रकाशित

वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छ ः मन्त्री भुसाल

ललितपुर, २५ भदौं   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।         जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा [...]

भदौ २५ गते, २०७८ १६:१७ मा प्रकाशित

वीर अस्पतालको सेवा विस्तार गरिँदै

काठमाडौँ, २५ भदौभक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।         उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको [...]

भदौ २५ गते, २०७८ १६:०६ मा प्रकाशित

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने

काठमाडौँ, २५ भदौ  परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ ।        सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय [...]

भदौ २५ गते, २०७८ १५:५३ मा प्रकाशित