कोहलपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले हिन्दु राष्ट्र, राजसंस्थाका लागि विशाल जनसभा धनगढीमा गर्ने भएको छ । देशमा बढ्दै गरेको भ्रष्टाचार, व्यभिचारको विरुद्ध लडने देशमा एउटै शक्ति छ त्यो राप्रपा हो[...]
कोहलपुर/यातायात व्यवस्था विभागले आप्mनो मातहतका कार्यालयबाट सवारी अनुमति पत्र (लाइसेन्स) सवारी चालकहरुलाई सहज रुपमा वितरण गर्न सकिरहेको छैन । यातायात व्यवस्था कार्यालय बाँकेले कोभिड १९ पछिको महामारीका कारण लकडाउन अघि दर्ता भई ट्रायल मिति तोकिएका तर ट्रायल नभएका परीक्षार्थीको ट्रायल [...]
भदौ ३० गते, २०७८ १९:३१ मा प्रकाशित
काठमाडौँ, ३० भदौधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक [...]
भदौ ३० गते, २०७८ १८:४८ मा प्रकाशित
काठमाडौँ, ३० भदौ नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र [...]
भदौ ३० गते, २०७८ १८:३२ मा प्रकाशित
कोहलपुर/वडा तथा पालिकास्तरीय अधिवेशनहरु सम्पन्न गर्दै संगठन सुदृढिकरण अभियानमा होमिएको राष्ट्रिय प्रजातन्त्र पाटीले राप्तीसोनारी गाउपालिकामा पालिका तथा वडा अधिवेशन सम्पन्न गरेको छ । पालिका अधिवेशनबाट सर्वसम्मत रुपमा भुपेन्द्र बहादुर वली चयन भएका छन् । अधिवेशनले वलीको अध्यक्षतामा ३५ सदस्यिय पालिका [...]
भदौ ३० गते, २०७८ १८:१२ मा प्रकाशित
३० भदौ, काठमाडौं काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी [...]
भदौ ३० गते, २०७८ १८:०३ मा प्रकाशित
३० भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको [...]
भदौ ३० गते, २०७८ १७:४३ मा प्रकाशित
मनाङ, ३० भदौकोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका [...]
भदौ ३० गते, २०७८ १७:२५ मा प्रकाशित
काठमाडौँ, ३० भदौ नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व [...]
भदौ ३० गते, २०७८ १७:०७ मा प्रकाशित
काठमाडौँ, ३० भदौ पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ । अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा [...]
भदौ ३० गते, २०७८ १६:५९ मा प्रकाशित