काठमाडौँ एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा वि’द्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार[...]
काठमाडौं। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,”यो चाहीँ एउटा युगको आवश्यकत्ता थियो कि, किनभने नेकपा एमालेको [...]
असोज ४ गते, २०७८ १०:५६ मा प्रकाशित
बलेवा, ४ असोज कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय [...]
असोज ४ गते, २०७८ १०:२० मा प्रकाशित
चितवन, ४ असोज राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच ÷ पाँच हजार छ । भरतपुर महानगरपालिका–१ [...]
असोज ४ गते, २०७८ १०:०८ मा प्रकाशित
चितवन, ४ असोज मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी [...]
असोज ४ गते, २०७८ १०:०१ मा प्रकाशित
काठमाडौँ, ४ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार [...]
असोज ४ गते, २०७८ ०८:१२ मा प्रकाशित
काठमाडौँ, ४ असोज। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले [...]
असोज ४ गते, २०७८ ०७:५९ मा प्रकाशित
संविधान जारी भएको दिनलाई स्मरण गर्दै कोहलपुर विद्युतरोडमा दिप प्रज्वलन गरिएको छ । स्वतःस्पूmर्त रुपमा भेला भएका युवाहरुले लामो समयको प्रतिक्षा र बलिदानी पश्चात नेपालीहरुले उत्कृष्ठ संविधान अपनत्व गर्न पाएको दिनको स्मरणमा दिप प्रज्वलन गरेको बताएका छन् । २०७२ साल [...]
असोज ३ गते, २०७८ १९:१२ मा प्रकाशित
भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट [...]
असोज ३ गते, २०७८ १८:३० मा प्रकाशित
काठमाडौ संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ । संसद बचाउने फैसला गर्ने सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाएका [...]
असोज ३ गते, २०७८ १८:२२ मा प्रकाशित