काठमाडौँ, ९ असोज नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ[...]
काठमाडौँ, ९ असोज। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ । [...]
असोज ९ गते, २०७८ ०८:२० मा प्रकाशित
काठमाडौँ, ९ असोज। कमल खत्रीबेनी, ९ असोज। म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले [...]
असोज ९ गते, २०७८ ०८:१३ मा प्रकाशित
काठमाडौँ, ९ असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको ९ गते शनिबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २५ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
असोज ९ गते, २०७८ ०८:०६ मा प्रकाशित
काठमाडौं पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा [...]
असोज ८ गते, २०७८ १७:१७ मा प्रकाशित
काठमाडौँ, ८ असोज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ । सो अवसरमा [...]
असोज ८ गते, २०७८ १७:१० मा प्रकाशित
काठमाडौँ, ८ असोज सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए [...]
असोज ८ गते, २०७८ १६:१६ मा प्रकाशित
काठमाडौँ, ८ असोज न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री [...]
असोज ८ गते, २०७८ १६:०५ मा प्रकाशित
काठमाडौँ, ८ असोजप्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य [...]
असोज ८ गते, २०७८ १६:०० मा प्रकाशित
सुदूरपश्चिम, ८ असोज राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत हाल भइरहेको घरपरिवारको सूचीकरणको काममा खटिएका सुपरीवेक्षकले जनताबाट आफ्नो ठाउँमा विकास किन नगरेको भन्ने प्रश्नको सामना गर्नुपरेको छ । राजनीतिक दलका नेताले विगतमा दिएको अश्वासनबमोजिम आफ्नो गाउँठाउँमा विकासको काम नगरिदिएको भन्दै कतिपयले आफूहरुसमक्ष [...]
असोज ८ गते, २०७८ १५:५३ मा प्रकाशित