वैशाख २३ २०८३, बुधवार

समाचार

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

काठमाडौँ, १० असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि [...]

असोज १० गते, २०७८ १०:४९ मा प्रकाशित

बेलायतमा भिसी थापाको सालिक अनावरण

लण्डन, १० असोज बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।     सो समारोहमा बेलायती रक्षा तथा [...]

असोज १० गते, २०७८ ०७:५० मा प्रकाशित

कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

लमजुङ, १० असोज नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन हुनुभएको हो [...]

असोज १० गते, २०७८ ०७:४४ मा प्रकाशित

देशभर कति छन् अखबार र अनलाइन ?

काठमाडौँ, ९ असोज। मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा [...]

असोज ९ गते, २०७८ २०:१२ मा प्रकाशित

केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल

९ असोज, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल [...]

असोज ९ गते, २०७८ २०:०० मा प्रकाशित

जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ९ असोज प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत [...]

असोज ९ गते, २०७८ १९:५३ मा प्रकाशित

मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

मुगु, ९ असोज । ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानवअधिकार वातावरण तथा विकास केन्द्रमार्फत् मुगु जिल्ला अस्पताललाई एक कार्यक्रमका बीचअस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । शनिबार सम्पन्न एक कार्यक्रममा तीस्वास्थ्य सामग्री जिल्ला [...]

असोज ९ गते, २०७८ १९:४६ मा प्रकाशित

सरकारले अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने ,द्वन्द्वग्रस्त मुलुकबाहेक

काठमाडौं,असोज ९ सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ । [...]

असोज ९ गते, २०७८ ०९:१० मा प्रकाशित

सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ, ९ असोजकागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ ।        प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थाल्नु भएको हो । “नगरपालिकाले [...]

असोज ९ गते, २०७८ ०८:५४ मा प्रकाशित