काठमाडौँ, १२ असोजअर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण[...]
१२ असोज स्क्रोल मिडिया प्रालिले नीजि क्षेत्रवाट सञ्चालित समाचार एजेन्सी न्युज कारखानाको परीक्षण भइरहेको जानकार नै हुनुहुन्छ ।परीक्षणकालमा पनि न्युज कारखानावाट उत्पादन भइरहेका समाचार र तस्विरहरु अधिकांश मिडिया हाउसले प्रयोग गरिरहनु भएको देख्दा हामीलाई खुसी लागेको छ । छोटो समयमा [...]
असोज १२ गते, २०७८ १४:४८ मा प्रकाशित
काठमाडौँ, १२ असोज दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको छ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान गर्ने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै [...]
असोज १२ गते, २०७८ १४:३२ मा प्रकाशित
मनाङ, १२ असोज सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । यहाँका पर्यटकीय क्षेत्रहरुमा [...]
असोज १२ गते, २०७८ १३:५८ मा प्रकाशित
रसुवा, १२ असोजनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका [...]
असोज १२ गते, २०७८ १३:५२ मा प्रकाशित
काठमाडौँ, १२ असोजनेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, [...]
असोज १२ गते, २०७८ १३:४८ मा प्रकाशित
काठमाडौँ, १२ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने [...]
असोज १२ गते, २०७८ १३:४३ मा प्रकाशित
बुटवल, १२ असोजरुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका [...]
असोज १२ गते, २०७८ ०९:५८ मा प्रकाशित
१२ असोज, बागलुङ पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया [...]
असोज १२ गते, २०७८ ०९:४५ मा प्रकाशित
काठमाडौं, असोज १२ परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका हुन्।सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका [...]
असोज १२ गते, २०७८ ०९:२६ मा प्रकाशित