वैशाख २४ २०८३, बिहीबार

समाचार

निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछ ः मन्त्री भुसाल

           काठमाडौँ, १३ असोजऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाउनुभएको छ । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका [...]

असोज १३ गते, २०७८ १४:१३ मा प्रकाशित

नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

      काठमाडौँ, १३ असोजनेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको [...]

असोज १३ गते, २०७८ १३:४३ मा प्रकाशित

चट्याङ लागेर मृत्यु

बर्दिया, १३ असोज यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।     मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय [...]

असोज १३ गते, २०७८ १३:३६ मा प्रकाशित

नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन्, ‘जितिया पर्व’

    नवलपुर, १३ असोज थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर मनाउँदैछन् ।        नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको [...]

असोज १३ गते, २०७८ १३:३० मा प्रकाशित

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

    बैतडी, १३ असोज सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह [...]

असोज १३ गते, २०७८ १३:२२ मा प्रकाशित

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

        जाजरकोट, १३ असोजउपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् ।        उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् ।        उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा ) [...]

असोज १३ गते, २०७८ १३:१३ मा प्रकाशित

दसैँ लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

    दमौली, १३ असोजतनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको बैठकले दसँै लक्षित बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।         उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहितको बैठकले चाडपर्वमा हुन सक्ने [...]

असोज १३ गते, २०७८ १२:५२ मा प्रकाशित

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

१३ असोज, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नु भएकाे छ । पुन आज बुधबार विहान ७ वजेकाे हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नु भएकाे हाे । उहाँसँग पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड [...]

असोज १३ गते, २०७८ ११:०१ मा प्रकाशित

बालुवाटार पुगे प्रचण्ड, प्रधानमन्त्रीलाई भेट्न

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर [...]

असोज १३ गते, २०७८ १०:५६ मा प्रकाशित