१ कात्तिक, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् ।[...]
भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ। ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो। ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी [...]
असोज २२ गते, २०७८ १०:५२ मा प्रकाशित
सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको एक नेताले रातोपाटीलाई बताए । ती नेताका अनुसार एकीकृत [...]
असोज २२ गते, २०७८ १०:३९ मा प्रकाशित
हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई [...]
असोज २२ गते, २०७८ १०:३५ मा प्रकाशित
चितवन २२ असाेज चितवनको भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सञ्जय बरालले आफ्नो छोरा समर बरालको जन्मोत्सवको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेका छन् । समरको १५औँ जन्मोत्सवको अवसर पारेर भरतपुर–२२ का विपन्न समुदायका पाँच [...]
असोज २२ गते, २०७८ १०:२८ मा प्रकाशित
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। [...]
असोज २१ गते, २०७८ १४:३३ मा प्रकाशित
नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो। नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया [...]
असोज २१ गते, २०७८ १४:३१ मा प्रकाशित
२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए [...]
असोज २१ गते, २०७८ १४:२९ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट [...]
असोज २१ गते, २०७८ १४:२६ मा प्रकाशित
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन [...]
असोज २१ गते, २०७८ १४:२४ मा प्रकाशित