वैशाख २४ २०८३, बिहीबार

समाचार

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

काठमाडौँ, १ कात्तिक नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीका अनुसार दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ [...]

कार्तिक १ गते, २०७८ १२:१३ मा प्रकाशित

भीमदत्त राजमार्ग अवरुद्ध

      डोटी, १ कात्तिक गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका [...]

कार्तिक १ गते, २०७८ १२:०० मा प्रकाशित

बढ्न थाले महिलामाथि हिंसाका घटना

    कञ्चनपुर, १ कात्तिक      ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका [...]

कार्तिक १ गते, २०७८ ११:५७ मा प्रकाशित

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा

      दमौली, १ कात्तिक     तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।         पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित [...]

कार्तिक १ गते, २०७८ ११:५५ मा प्रकाशित

स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली, खेलकुदमन्त्रीले गरे स्वागत

१ कात्तिक,  काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो [...]

कार्तिक १ गते, २०७८ ११:४९ मा प्रकाशित

नदीजन्य पदार्थको चरम अभाव ः रोकियो विकास निर्माण

महेन्द्रनगर, १ कात्तिक, हरेक वर्ष गतअसोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।         महाकाली नदीमा निर्माणाधीन चार [...]

कार्तिक १ गते, २०७८ ०८:५८ मा प्रकाशित

नेपाली खेलाडी “हिमचितुवाले” जिते अन्तर्राष्ट्रिय बक्सिङ खेलको उपाधि

काठमाडौं, १ कात्तीक ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उहाँ पहिलो नेपाली बक्सर हुनुभएको छ । जापानको [...]

कार्तिक १ गते, २०७८ ०८:४९ मा प्रकाशित

कर्णाली प्रदेशमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

कर्णाली, १ कात्तिक।    दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना अशोज  २६ गते मुगुमा [...]

कार्तिक १ गते, २०७८ ०८:४६ मा प्रकाशित

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

काठमाडौँ,१ कार्तिक।   गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । [...]

कार्तिक १ गते, २०७८ ०८:४३ मा प्रकाशित