रसुवा, १५ मङ्सिर नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले[...]
चितवन, १५ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ [...]
मंसिर १५ गते, २०७८ ०९:३३ मा प्रकाशित
काठमाडौं, मंसिर १४ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियालाई स्वागत गर्दै प्रधानन्यायाधीशलाई भने गोलाप्रथामा भाग नलिन भनेको छ। सोमबार बसेको नेपाल बारको बैठकले आफूले राजीनामा मागेका प्रधानन्यायाधीशलाई इजलास र मुद्दाको पेशी तोक्ने गोलाप्रक्रियामा सामेल नहुन, उनी सामेल [...]
मंसिर १४ गते, २०७८ १६:४६ मा प्रकाशित
सौराहा, मंसिर १४ घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम [...]
मंसिर १४ गते, २०७८ १६:२० मा प्रकाशित
सौराहा, मंसिर १४ नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १८०८ सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत [...]
मंसिर १४ गते, २०७८ १५:५७ मा प्रकाशित
काठमाडौं, मंसिर १३ एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राप्रपा अध्यक्ष कमल थापाले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अनुरोध गरेका छन्। उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै [...]
मंसिर १४ गते, २०७८ १५:४९ मा प्रकाशित
काठमाडौँ, १४ मङ्सिर राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन [...]
मंसिर १४ गते, २०७८ १५:४० मा प्रकाशित
काठमाडाँै, १४ मङ्सिर उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य वाग्मतीले १९ दशमलब ५ [...]
मंसिर १४ गते, २०७८ १५:३२ मा प्रकाशित
म्याग्दी, १४ मङसिरजिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले [...]
मंसिर १४ गते, २०७८ १५:२२ मा प्रकाशित
खलङ्गा, १४ मङ्सिरजुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा [...]
मंसिर १४ गते, २०७८ १५:१४ मा प्रकाशित