भजनी, १५ मङ्सिर कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । यसवर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँखेती सुरु गर्नुभएका उहाँले[...]
धादिङ, १५ मङ्सिर बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने [...]
मंसिर १५ गते, २०७८ १२:४४ मा प्रकाशित
महोत्तरी, १५ मङ्सिर विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा [...]
मंसिर १५ गते, २०७८ १२:३६ मा प्रकाशित
झापा, १५ मङ्सिरगौतम बुद्घको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा देही आर्ट ग्यालेरीले कला प्रदर्शनी गर्ने भएको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ग्यालेरीले यही मङ्सिर १६ देखि १८ गतेसम्म बुद्घको दर्शनमा आधारित तीन दिवसीय कला प्रदर्शनी ‘द [...]
मंसिर १५ गते, २०७८ १२:२२ मा प्रकाशित
कर्णाली, १५ मङ्सिरजुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो । कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित [...]
मंसिर १५ गते, २०७८ १२:१६ मा प्रकाशित
काठमाडौँ, १५ मङ्सिर आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]
मंसिर १५ गते, २०७८ १२:१० मा प्रकाशित
बैतडी, १५ मङ्सिरनेकपा (माओवादी केन्द्र)ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका तथा [...]
मंसिर १५ गते, २०७८ १०:०९ मा प्रकाशित
र्णाली, १५ मङ्सिर कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै [...]
मंसिर १५ गते, २०७८ ०९:५९ मा प्रकाशित
सउल, १५ मङ्सिर दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै [...]
मंसिर १५ गते, २०७८ ०९:५२ मा प्रकाशित
गलकोट, १५ कात्तिकबागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको [...]
मंसिर १५ गते, २०७८ ०९:४३ मा प्रकाशित