सिन्धुपाल्चोक, ९ पुसमेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज[...]
दार्चुला, ९ पुस भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा [...]
पुष ९ गते, २०७८ १०:३६ मा प्रकाशित
वीरगञ्ज, ९ पुसजिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला [...]
पुष ९ गते, २०७८ १०:३४ मा प्रकाशित
जाजरकोट, ९ पुससडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० [...]
पुष ९ गते, २०७८ ०९:०५ मा प्रकाशित
कावासोती, ९ पुस बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी [...]
पुष ९ गते, २०७८ ०८:४४ मा प्रकाशित
जनकपुर, ९ पुस नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत [...]
पुष ९ गते, २०७८ ०८:४० मा प्रकाशित
देउखुरी, ९ पुसदाङमा कतव्र्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । घोराही कारागारका नाइके [...]
पुष ९ गते, २०७८ ०८:३६ मा प्रकाशित
दमौली, ९ पुसतनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् । सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि [...]
पुष ९ गते, २०७८ ०८:३२ मा प्रकाशित
काठमाडौँ, ९ पुसवरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुनुभएको छ । नेपाली कविता÷काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई प्राज्ञ परिषद्को ३८औँ बैठकले यही पुस १ गतेदेखि [...]
पुष ९ गते, २०७८ ०८:३० मा प्रकाशित
मलङ्गवा, ९ पुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेकोे बताउनुभएको छ । बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन [...]
पुष ९ गते, २०७८ ०८:२७ मा प्रकाशित