वैशाख २४ २०८३, बिहीबार

समाचार

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

म्याग्दी, २३ पुस नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ ।        मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड [...]

पुष २३ गते, २०७८ ०८:४१ मा प्रकाशित

वंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं, पौष २२ बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्नुभएको हो । मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा [...]

पुष २२ गते, २०७८ १८:५७ मा प्रकाशित

कोरोना संक्रमण, आज ५४० जनामा पुष्टि

२२ पुस, काठमाडौं पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी [...]

पुष २२ गते, २०७८ १७:४१ मा प्रकाशित

देउवाको भारत भ्रमण रद्द

पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो। गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले बिहीबार भाइब्रेन्ट गुजरात समिट [...]

पुष २२ गते, २०७८ १७:२८ मा प्रकाशित

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता स्वीकार

    काठमाडौँ, २२ पुस  नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ ।        मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका [...]

पुष २२ गते, २०७८ १७:०३ मा प्रकाशित

स्वच्छ ऊर्जा प्रयोग गरौँ, ग्यास चुलो छोडौँ : मन्त्री भुसाल

     काभ्रेपलाञ्चोक, २२ पुस ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताउनुभएको छ ।        नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् [...]

पुष २२ गते, २०७८ १६:५७ मा प्रकाशित

बीस व्यापारीमाथि कारबाही

     जनकपुर, २२ पुस गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको [...]

पुष २२ गते, २०७८ १६:५१ मा प्रकाशित

मध्यविन्दुमा तीन करोडका योजना थपिए

       नवलपुर, २२ पुस  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो ।        नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा [...]

पुष २२ गते, २०७८ १६:४८ मा प्रकाशित

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

    गलकोट, २२ पुसगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताउनुभएको छ ।सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख [...]

पुष २२ गते, २०७८ १६:४२ मा प्रकाशित