मकवानपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई[...]
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम [...]
फागुन ७ गते, २०८२ ०७:०१ मा प्रकाशित
काठमाडौँ- चन्द्रागिरि नगरपालिका-२, नागढुंगास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रुवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका [...]
फागुन ५ गते, २०८२ १७:५६ मा प्रकाशित
काठमाडौँ- जाडो महिनाको साँझ। स्याँठले हड्डी चिस्याइरहेको छ। सहरको आकाशमा कुहिरोको पातलो पर्दा छ। तर त्यो चिसो र कुहिरोलाई चिर्दै बत्तीको झिलिमिलीले उज्यालिएको पशुपति क्षेत्र भने जागै छ—अखण्ड, अविराम, भक्तिमय। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको अवसरमा आइतबार साँझदेखि सुरु भएको भक्तजनको [...]
फागुन ४ गते, २०८२ १०:२२ मा प्रकाशित
सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–१० मा आइतबार साँझ सवइञ्जिनियरको गोली हानी हत्या गरिएको छ। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज [...]
फागुन ४ गते, २०८२ १०:१० मा प्रकाशित
काठमाडौँ- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी गरेको छ। आयोगले आज (आइतबार) जारी गरेको ६४ बुँदे निर्देशनमा [...]
फागुन ३ गते, २०८२ १९:२३ मा प्रकाशित
कास्की- पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर [...]
फागुन २ गते, २०८२ ०९:१९ मा प्रकाशित
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका-८, देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा [...]
फागुन १ गते, २०८२ १५:१९ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा [...]
फागुन १ गते, २०८२ ०९:१९ मा प्रकाशित
काठमाडौँ- नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज (बिहीबार) सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे। सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री [...]
माघ ३० गते, २०८२ २०:१५ मा प्रकाशित