मुम्बई । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता[...]
काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई [...]
चैत ११ गते, २०८० २२:०३ मा प्रकाशित
मुम्बई । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् [...]
चैत ११ गते, २०८० २२:०० मा प्रकाशित
काठमाडौँ । फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । होली पर्वलाई [...]
चैत ११ गते, २०८० २१:५६ मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको [...]
चैत ११ गते, २०८० ०९:३४ मा प्रकाशित
काठमाडौँ । आज फागुन पुर्णिमा, आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा [...]
चैत ११ गते, २०८० ०९:०९ मा प्रकाशित
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, [...]
चैत ११ गते, २०८० ०९:०७ मा प्रकाशित
आजमिति २०८० साल ,चैत्र ११ गते तदअनुसार मार्च २४, २०२४ आईतबार, शुक्लपक्षको चतुर्दशी तिथि, पुर्वफाल्गुणी विहान७:४९ सम्म तत्पश्चात उत्तरफाल्गुणी , गण्ड योग । शिंह राशिमा चन्द्रमा । यो अशुभ योग हो । मेषः समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। [...]
चैत ११ गते, २०८० ०९:०४ मा प्रकाशित
स्याङ्जा । वालिङ नगरपालिका-११ स्थित छत्तिवनमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर [...]
चैत १० गते, २०८० २१:३५ मा प्रकाशित
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्। सु [...]
चैत १० गते, २०८० १८:४५ मा प्रकाशित