वैशाख २३ २०८३, बुधवार

समाचार

‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन

    धरान, २१ माघ प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गर्नुभएको छ ।        याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका [...]

माघ २१ गते, २०७८ ०९:३१ मा प्रकाशित

नहरमा डुबेर बालकको मृत्यु

    उदयपुर, २१ माघ:   जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको [...]

माघ २१ गते, २०७८ ०९:३१ मा प्रकाशित

महिला र बच्चाको स्वास्थ्यका लागि बराबरी काम

टीकापुर, २१ माघ कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन् । सन्तोषले भँैसीपालन व्यवसाय गर्नुभएको छ । उहाँले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउनुहुन्छ । त्यसका कारण उहाँका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ ।         “तीन सन्तान हुर्काउँदा [...]

माघ २१ गते, २०७८ ०९:३१ मा प्रकाशित

जनप्रतिनिधिको तलबवापत पाएको रु २० लाख सामाजिक क्षेत्रमा

        म्याग्दी, २१ माघ  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई [...]

माघ २१ गते, २०७८ ०९:३० मा प्रकाशित

एन्फाको निर्वाचन कमिटी गठन

      काठमाडौँ, २१ माघ :   अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको [...]

माघ २१ गते, २०७८ ०९:२४ मा प्रकाशित

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

    रुकुमपूर्व, २१ माघ  रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको [...]

माघ २१ गते, २०७८ ०९:२४ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

२० माघ, काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ [...]

माघ २० गते, २०७८ १८:०६ मा प्रकाशित

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु

      दाङ, २० माघ   पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । म्ृात्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको [...]

माघ २० गते, २०७८ १६:४७ मा प्रकाशित

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

    काठमाडौँ, २० माघ  झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो [...]

माघ २० गते, २०७८ १६:४७ मा प्रकाशित