चैत १७ २०८१, सोमबार

समाचार

विपक्षीहरुको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।  सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए [...]

जेठ ७ गते, २०८१ १५:०८ मा प्रकाशित

आजको मौसमः चार प्रदेशसहित देशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती [...]

चैत १३ गते, २०८० ०६:३८ मा प्रकाशित

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए ।  [...]

चैत १२ गते, २०८० २२:२९ मा प्रकाशित

कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

कञ्चनपुर ।  कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको बेदकोट नगरपालिका–७ गौजिमा करेन्ट लागेर करिब २२ वर्षीय विरे डगौरा घाइते भएका हुन्। उनलाई काम गर्ने समयमा बिजुलीको तारमा सरिया लाग्दा करेन्ट लागेको हो। घाइते डगौरालाई महाकाली प्रादेशिक अस्पातालबाट [...]

चैत १२ गते, २०८० २२:०५ मा प्रकाशित

सर्वोच्चले दियो दुर्गा प्रसाइलाइ न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाइ न्याय दिलाएको छ । न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाइ आदेश दिएको छ ।  बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी [...]

चैत १२ गते, २०८० २२:०१ मा प्रकाशित

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै [...]

चैत १२ गते, २०८० २१:५० मा प्रकाशित

प्रचण्ड मन्त्रिपरिषदमा जसपालाइ तीन मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।   जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त [...]

चैत १२ गते, २०८० २१:४५ मा प्रकाशित

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा [...]

चैत १२ गते, २०८० २१:३६ मा प्रकाशित

जथाभावी रङ्ग दल्ने तथा होहल्ला गर्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ । प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख [...]

चैत ११ गते, २०८० २२:१४ मा प्रकाशित