बैतडी, ३१ साउनभारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १०[...]
कास्की, २९ साउन खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को [...]
साउन २९ गते, २०७८ ११:०९ मा प्रकाशित
काठमाडौँ, २८ साउनसांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित [...]
साउन २८ गते, २०७८ १३:४६ मा प्रकाशित
२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको [...]
साउन २७ गते, २०७८ १७:४८ मा प्रकाशित
काठमाडौँ, २७ साउन मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा एम.एड. चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तक विमोचन गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको ‘शैक्षिक सम्प्रेषण’ नामक पुस्तक बिमोचन गरीएको हो । [...]
साउन २६ गते, २०७८ १७:३० मा प्रकाशित
काठमाडौँ, २५ साउन नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा [...]
साउन २५ गते, २०७८ १६:४८ मा प्रकाशित
सुर्खेत/ मध्यपश्चिम विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि संवेदनशील बन्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतले अनुरोध गरेको छ । आइतवार संगठनका सचिव अर्जुन बुढा र अध्यक्ष रोशन वि.सी.ले वक्तव्य जारी गर्दै विश्वविद्यालयको आशा/भरोशालाई टुट्न नदिई विद्यार्थीको शैक्षिक भविष्यलाई सुनिश्चित पार्दै विश्वविद्यालयको [...]
साउन २४ गते, २०७८ १९:४६ मा प्रकाशित
काठमाडौँ, २४ साउन राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस्् भन्ने प्रस्ताव सर्वसम्मतिले [...]
साउन २४ गते, २०७८ १७:४८ मा प्रकाशित
मान्म, २४ साउन राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ [...]
साउन २४ गते, २०७८ १३:०१ मा प्रकाशित
काठमाडौँ, २३ साउन काठमाडाँैका महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन संरक्षण एवं [...]
साउन २३ गते, २०७८ १५:५८ मा प्रकाशित