वैशाख १८ २०८३, शुक्रबार

शिक्षा

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, १२ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक [...]

भदौ १२ गते, २०७८ ०७:३८ मा प्रकाशित

आयोगको नतिजा सच्चाउन माग

काठमाडौँ, ८ भदौचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ ।        परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम [...]

भदौ ८ गते, २०७८ १२:१७ मा प्रकाशित

मनाङमा पनि बेरुजु : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका [...]

भदौ ७ गते, २०७८ ११:४६ मा प्रकाशित

कक्षा १२ को परीक्षा दशैं अगावै

काठमाडौँ, ७ भदौ।, राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब [...]

भदौ ७ गते, २०७८ ०७:२३ मा प्रकाशित

‘यौन व्यवसाय’ का लागि भाडामा अपार्टमेन्ट, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

काठमाडौँ, ५ भदौ। ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा ‘यौन व्यवसाय’ सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा [...]

भदौ ५ गते, २०७८ ०८:४८ मा प्रकाशित

‘कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

४ भदौ, काठमाडौं संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा छिटो गर्न अनुरोध गरेकी हुन् [...]

भदौ ४ गते, २०७८ १६:३८ मा प्रकाशित

शिक्षक–प्रहरी झडप ः १२ घाइते

    महेन्द्रनगर, ४ भदौलामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ ।        नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै [...]

भदौ ४ गते, २०७८ १५:३१ मा प्रकाशित

‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]

भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित

     कालीकोटका विद्यालय सञ्चालनमा  

मान्म, ३ भदौ कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो ।         जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन [...]

भदौ ३ गते, २०७८ ११:११ मा प्रकाशित