दैलेख, ३१ भदौ बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा[...]
३० भदौ, काठमाडौं काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी [...]
भदौ ३० गते, २०७८ १८:०३ मा प्रकाशित
काठमाडौैँ, २८ भदौ सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ । नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ सम्बन्धमा [...]
भदौ २८ गते, २०७८ ११:४८ मा प्रकाशित
बागमती, २७ भदौ विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण [...]
भदौ २७ गते, २०७८ ०८:२० मा प्रकाशित
जाजरकोट, २६ भदौ जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड [...]
भदौ २६ गते, २०७८ १६:४८ मा प्रकाशित
काठमाडौँ, २३ भदौ कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट [...]
भदौ २३ गते, २०७८ ११:१४ मा प्रकाशित
खलङ्गा, २१ भदौजुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो । गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी [...]
भदौ २१ गते, २०७८ १६:११ मा प्रकाशित
काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै [...]
भदौ १८ गते, २०७८ ०७:५२ मा प्रकाशित
सामुदायिक पुस्तकालयको विकास र सम्वद्र्वनमा स्थानिय सरकार तथा सरोकारवाला निकायको भूमिका अहम हुने कुरामा जोड दिइएको छ । सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास भन्ने नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवशरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले [...]
भदौ १५ गते, २०७८ १८:३० मा प्रकाशित
काठमाडौँ, १५ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १५ गते मंगलबार, तदअनुसार सन् २०२१ अगस्ट ३१ तारिख, कस्तो छ तपाईको भाग्य। हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आस मारेको [...]
भदौ १५ गते, २०७८ ०७:५२ मा प्रकाशित