वैशाख ५ २०८२, शुक्रबार

शिक्षा

स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

भक्तपुर, ११ असोज सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माण पछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण [...]

असोज ११ गते, २०७८ १३:३७ मा प्रकाशित

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

         पर्वत, १० असोज  धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले [...]

असोज १० गते, २०७८ १५:५० मा प्रकाशित

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौँ, ६ असोज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।        महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । [...]

असोज ६ गते, २०७८ ११:०२ मा प्रकाशित

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने

  काठमाडौं, ५ असोज अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।        पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, [...]

असोज ५ गते, २०७८ १६:३१ मा प्रकाशित

संक्रमणको जोखिममा विद्यार्थी

काठमाडौँ, ४ असोज। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले [...]

असोज ४ गते, २०७८ ०७:५९ मा प्रकाशित

अर्काको नाममा परीक्षा दिने पक्राउ

पर्सा ,३१ भदौ पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ [...]

भदौ ३१ गते, २०७८ १३:०३ मा प्रकाशित

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

        दैलेख, ३१ भदौ बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको [...]

भदौ ३१ गते, २०७८ १२:२४ मा प्रकाशित

काठमाडौं उपत्यकाका धेरै जसो विद्यालय दशैंअघि नखुल्ने

३० भदौ, काठमाडौं काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी [...]

भदौ ३० गते, २०७८ १८:०३ मा प्रकाशित

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’

      काठमाडौैँ, २८ भदौ   सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ ।         नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ सम्बन्धमा [...]

भदौ २८ गते, २०७८ ११:४८ मा प्रकाशित