बाँके\बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दैनिक २०/२५ जना आएका थिए तर चालू आर्थिक वर्षमा दैनिक ३०/३५[...]
बाँके\केही दिन देखि बाकेमा चिसो बढेको छ ।चिसो बढे संगै बाके लगायतका आसपासमा जनजीवन कष्टकर बन्दै गएको छ। विशेष गरि बालबालिका र बृद्धअबश्थाका ब्यक्तीका यसको प्रभाव परेको छ।बिद्यालय जाने बालबालिका हरुलाई विशेष प्रभाव परेको छ। अझ बिपन्न परिवारका बाल बालिकालाई [...]
मंसिर २९ गते, २०७९ १९:०१ मा प्रकाशित
नवलपरासी \नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरूपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुवातपछि थप बढेको हो। मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको [...]
मंसिर २८ गते, २०७९ २०:५७ मा प्रकाशित
बाँके\बाँकेको जानकी गाउँपालिका २ भैयापुरकी २२ वर्षीया लक्ष्मी विक तीन सन्तानकी आमा हुन् । १६ वर्षको उमेरमा विवाह गरेकी उनले बिहे गरेको एक वर्षमै पहिलो सन्तान जन्माइन् । अहिले उनका तीन सन्तान छन् । बालविवाह गरेकी उनले विद्यालय स्तरको पढाइ पनि पूरा गर्न पाइनन् । अहिले [...]
मंसिर २२ गते, २०७९ १६:४२ मा प्रकाशित
बुटवल\ लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा विकसित गरिने योजना सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना भिजन २०३० प्लस सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजना [...]
मंसिर १५ गते, २०७९ ०८:२६ मा प्रकाशित
कोहलपुर: जिबन ज्योती स्कुलका फादर भन्ने जोमन जेम्सले आफना अभिभाबकलाई विद्यालयको गेट बाहिर करिब एक घण्टा कुराएर अपमान गरेका छन । विद्यालयमा रिजल्ट हेर्न आएका अभिभाबकलाई १० बजे गेट भित्र नछिरेको निहु बनाई पटक पटक बिबादमा तानिदै आएका फादर भन्ने जेम्सले [...]
साउन १४ गते, २०७९ १७:३८ मा प्रकाशित
शारदा ज्ञावाली / गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; [...]
असार ४ गते, २०७९ १०:०२ मा प्रकाशित
कृष्ण तिमल्सिना त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी। यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा। [...]
असार ४ गते, २०७९ ०९:५३ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । “यो पटक अर्थ [...]
वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित
–प्रकाश सिलवाल काठमाडौँ, ११ वैशाख माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् । सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन [...]
वैशाख ११ गते, २०७९ १७:३० मा प्रकाशित