जेठ ५ २०८१, शनिबार

विश्व

विश्वको पहिलो समलिङ्गी प्रधानमन्त्रीद्धारा राजीनामा घोषणा

डब्लिन । आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् । बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका [...]

चैत ८ गते, २०८० १९:४६ मा प्रकाशित

फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने

पेरिस । फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो  फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो [...]

चैत ८ गते, २०८० १९:४२ मा प्रकाशित

सुडानमा हालसम्म ४१३ जनाको मृत्यु

काठमाडौं डेस्कसुडान अहिले गृहयुद्धको चपेटामा रहेको छ । गृहयुद्धमा हालसम्म ४१३ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।सुडानको सेना र अर्धसैनिक रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच भैरहेको युद्धका कारण धेरै आम सर्वसाधारण चपेटामा परेका छन् । विश्व स्वास्थ्य [...]

वैशाख ११ गते, २०८० १८:४० मा प्रकाशित

राहदानी वितरणको काम अनिश्चितकालका लागि स्थगित

बाँके\ राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ । आइतबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएर राहदानी आवेदनको स्टाटस हेर्ने तथा [...]

पुष १९ गते, २०७९ १५:२९ मा प्रकाशित

अङ्ग्रेजी नयाँ वर्ष सुरु

 अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक [...]

पुष १७ गते, २०७९ ०८:५२ मा प्रकाशित

तालिबान सरकारलाई राष्ट्रसंघको आग्रह– महिलालाई शिक्षामा वञ्चित नगर्नु

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त [...]

पुष १३ गते, २०७९ १६:०५ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतद्वारा विवादास्पद सीमा नीतिलाई यथावत राख्न निर्देशन

मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ । ‘टाइटल ४२’ भनिने विवादास्पद नियमलाई कायम राख्ने निर्णयले अमेरिका प्रवेशका लागि हजारौंले [...]

पुष १३ गते, २०७९ १५:५७ मा प्रकाशित

चार्ल्स शोभराजलाई आज अध्यागमनको जिम्मा लगाइँदै

काठमाडौं \ सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदैछ । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि [...]

पुष ८ गते, २०७९ ०८:३७ मा प्रकाशित

अर्जेन्टिना बन्यो विश्वविजेता

बाँके\विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ । निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले [...]

पुष ४ गते, २०७९ मा प्रकाशित