वैशाख १७ २०८३, बिहीबार

विचार

विश्वकप, अर्थतन्त्र र हामी नेपाली

संसदीय निर्वाचनका कारण नेपालमा विश्वकप केही भए पनि ओझेलमा पर्न गयो । निर्वाचनको नतिजा प्रकाशन अन्तिम चरणतर्फ पुग्दै जाँदा बिस्तारै यसतर्फ मानिसहरूको आकर्षण बढ्दै गएको छ । फिफाले टिकट विक्री र टेलिभिजन प्रसारणको अधिकार बेचेर ठूलो आम्दानी गरेको छ । [...]

मंसिर १५ गते, २०७९ ०८:३१ मा प्रकाशित

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

        काठमाडौँ, १८ वैशाख   ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।        एक सय ३६ [...]

वैशाख १८ गते, २०७९ ०८:५४ मा प्रकाशित

कसले, कसरी उजुरी दिन सकिन्छ ? उम्मेदवारविरुद्ध कस्तो अवस्थामा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ।   स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन [...]

वैशाख १५ गते, २०७९ १३:५३ मा प्रकाशित

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

           म्याग्दी, ३ वैशाख  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।         मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको [...]

वैशाख ३ गते, २०७९ ०७:३७ मा प्रकाशित

तालिम प्रतिष्ठान बनाउने तयारीमा श्रम मन्त्रालय

काठमाडौँ, २९ चैत। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।  मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन [...]

चैत २९ गते, २०७८ १०:५७ मा प्रकाशित

राजा, दरवार र दरवारीयाहरु अनन्त ब्रम्हा होइनन्

टेकराज पनेरु पुर्विय दर्शनमा राजसंस्थाको औचित्य र सान्दर्भिकता छ। राजसंस्था एक किसमले धर्मसंस्था हो। देशकाल परिवेश अनुसार हाम्रा पुर्वजहरुले धेरै किसिमका राज्य ब्यवस्थाका प्रयोग गरेको देखिन्छ। राजसंस्थाको अवधारणामा राजाले धर्माधिन रहेर धर्म संरक्षण गर्नु त्यो शासन प्रणालीको मुलभुत आदर्श हो। [...]

पुष ८ गते, २०७८ १३:२१ मा प्रकाशित

नेपाली समाज टेक्सास (एनएसटी)को उपाध्यक्षमा समाजसेवी भण्डारीले गराए उम्मेदवारी दर्ता ।

काठमाडौं । अमेरिका नेपाली समाज टेक्सास (एनएसटी) को अध्यक्षका लागि राजेन्द्र वाग्ले र कमल सापकोटाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले आइतवार साँझ सम्म उमेदवारी दर्खास्तका लागि समय तोकेको थियो । वाग्ले वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष हुन् । यस्तै [...]

पुष ६ गते, २०७८ १४:२३ मा प्रकाशित

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

          दमौली, ४ पुस    पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले [...]

पुष ४ गते, २०७८ १६:०५ मा प्रकाशित

शान्तिप्रकृया र संविधान निर्माणका सारथी : रमेश लेखक

-हेमन्ती भट्ट जतिबेला काँग्रेसका धेरै नेता माओवादी निकट देखिए, जतिबेला काँग्रेस र एमालेका दिग्गज कहलिएका नेता माओवादीका निकटतम बने र जतिबेला माओवादी रजगज बढेका बखत जिल्ला र केन्द्रका अवसरवादी चरित्रका नेताहरू त्यतातिर ढल्किदै थिए, त्यतिबेला काँग्रेस काे साख जाेगाउन विपी, [...]

मंसिर २६ गते, २०७८ १८:४३ मा प्रकाशित