चैत २० २०८१, बिहीबार

विचार

चीन मक्किंदैछ कि सुदृढ हुँदैछ ?

सन् २०२२ ले बिट मारेको छ। रसियाद्वारा युक्रेनमाथि गरिएको युद्धले यस वर्ष विश्व भूराजनीति, कूटनीति, अर्थतन्त्र र सुरक्षाका क्षेत्रमा निकै ठूला-ठूला घर्षणहरू पैदा गर्‍यो। विश्व अर्थतन्त्रमा देखिएको मुद्रास्फीतिले अमेरिका तथा युरोपका थुप्रै देश आर्थिक दबाबमा चेपिन बाध्य भएका छन्। अमेरिकी [...]

पुष १९ गते, २०७९ ०८:२९ मा प्रकाशित

भ्रमण दशकमा समेटिनुपर्ने विषय: भीम प्रसाद पन्तको विचार 

कोरोनाबाट थलिएको पर्यटनले केही गति लिएको छ । २०२२ अघिल्लो वर्षको तुलनामा पर्यटनका लागि निकै आशाप्रद मान्न सकिन्छ । तर, पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम भने प्रशस्तैै छ । नेपालमा पर्यटनको सम्भावना निकै भएकाले यसका लागि एकातिर लगानी बढाउन आवश्यक [...]

पुष १२ गते, २०७९ ११:२२ मा प्रकाशित

हामी आफ्नै लागि पनि किन केही गर्दैनौँ ?

सबैमा नमस्कार ! Good afternoon to all distinguished delegates to this august event of Nepal’s national pride! आयोजकहरूले मलाई आजको वार्ताका लागि ‘नेपाल २०९०’ शीर्षक दिनुभएको छ। नेपाल लिटरेचर फेस्टिभलको एक दशकको इतिहासलाई दर्शक श्रोताहरूको उत्साहवर्द्धक सहभागिताले गौरवपूर्ण बनाएको छ। [...]

पुष १० गते, २०७९ ०९:०५ मा प्रकाशित

सांसदहरूको वास्तविक परीक्षा अब

हाम्रो चुनावी लोकतन्त्र परिपक्व हुँदै गएको आभास भर्खरै सम्पन्न संघीय र प्रादेशिक सभा चुनावबाट मिलेको छ । तडक–भडकरहित, छिटफुट घटनाबाहेक चुनाव प्रायः शान्तिपूर्ण भएको पर्यवेक्षणहरूले देखाएका छन् । ध्वजा–पताका, विशाल आमसभारहित घरदैलो प्रचारसँगै चुनावी रौनक बदलिएको छनक पनि मिलेको छ । सरसर्ती हेर्दा, [...]

पुष ५ गते, २०७९ ०८:५२ मा प्रकाशित

उत्थान र पतनको बाटामा माओवाद

संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ । आदिम [...]

पुष ४ गते, २०७९ ०९:२८ मा प्रकाशित

चुनावी खर्चको अर्थराजनीति

चुनावी परिणाम करीबकरीब टुंगोमा पुगिसकेको अवस्थामा अब राजनीतिक स्थिरता, नीतिगत स्थायित्व, सुशासन र समृद्धिको झीनो आशा पलाएको भए पनि ढुक्क हुने अवस्था छैन । राजनीतिको मुख्य उद्देश्य सुशासन र समृद्धि हुनुपर्ने हो, तर जसरी पनि सत्ता र शक्तिमा पुग्ने राजनीतिको [...]

पुष ३ गते, २०७९ ०८:०९ मा प्रकाशित

चुनावी खर्चको अर्थराजनीति

चुनावी परिणाम करीबकरीब टुंगोमा पुगिसकेको अवस्थामा अब राजनीतिक स्थिरता, नीतिगत स्थायित्व, सुशासन र समृद्धिको झीनो आशा पलाएको भए पनि ढुक्क हुने अवस्था छैन । राजनीतिको मुख्य उद्देश्य सुशासन र समृद्धि हुनुपर्ने हो, तर जसरी पनि सत्ता र शक्तिमा पुग्ने राजनीतिको [...]

पुष १ गते, २०७९ ०७:५४ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षाले उब्जाएको प्रश्न

अर्थतन्त्रमा कर्जाको प्रवाह, ब्याजदरमा स्थिरता, तरलता व्यवस्थापन, बैंकिङ सुशासन, मूल्यमा स्थिरता र मौद्रिक व्यवस्थापनको लागि मौद्रिक नीतिले विभिन्न उपकरणहरूको व्यवस्था गरेको हुन्छ । अनिवार्य नगद अनुपात, बैंकदर, पुनर्कर्जा दर, खुला बजार कारोबार, निक्ष्ोप संकलन, स्थायी तरलता सुविधाजस्ता उपकरण यसमा पर्दछन् [...]

मंसिर १८ गते, २०७९ ०६:५६ मा प्रकाशित

अस्थिर विगत उल्ट्याउने मतपरिणाम

 खिमलाल देवकोटा\निर्वाचन कुनै नयाँ अवधारणा होइन । सुरुमा यसबारे केही मननीय भनाइ स्मरण गरौं । मार्क्सवादले निर्वाचनलाई लोकतन्त्रको पर्यायका रूपमा हैन कि उत्पीडितहरूलाई शोषण गर्ने लाइसेन्स नवीकरणको अभिनयका रूपमा व्याख्या गर्दछ । जर्मन दार्शनिक कार्ल मार्क्सले निर्वाचनलाई उत्पीडित वर्गको एउटा [...]

मंसिर १६ गते, २०७९ ०८:४४ मा प्रकाशित