वैशाख १७ २०८३, बिहीबार

रोचक

दाङमा बाढीले कार बगायो, चार जनाको मृत्यु

काठमाडौँ, १७ भदौ। दाङमा बाढीले गएराति गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । बाढीले प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो  । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा [...]

भदौ १७ गते, २०७८ ०८:२३ मा प्रकाशित

कलाकार निशा घिमिरेको मृत्यु

१६ भदौ, काठमाडौं नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै [...]

भदौ १६ गते, २०७८ २१:०३ मा प्रकाशित

कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत्  अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो। [...]

भदौ १५ गते, २०७८ २०:५९ मा प्रकाशित

सबैले जानी राखौं, तुलसीको पात खाँदा हुन्छ शरिरलाई यति धेरै फाइदाहरु

काठमाडौँ, १५ भदौ। संसारको जुनसुकै भू-भागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् [...]

भदौ १५ गते, २०७८ ०८:०४ मा प्रकाशित

सन्तोष पन्तले नबुझेको कमेडी

काठमाडौँ, १५ भदौ। कलाकार चार्ली चाप्लिनकोे प्रसिद्ध भनाइ छ, ‘म सधैँ झरीमा हिँड्न रुचाउँछु, किनभने म रोइरहेको कसैले देख्न सक्दैन ।’ तर, रियालिटी सो कमेडी च्याम्पियनको सेटमै रोइदिए शीर्ष तीनमा पर्न संघर्ष गरिरहेका कमेडियन विक्की अग्रवाल । उनले आँसुलाई लुकाउन खोजेको प्रस्टै [...]

भदौ १५ गते, २०७८ ०८:०१ मा प्रकाशित

भदौ १५ गते मंगलबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

काठमाडौँ, १५ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १५ गते मंगलबार, तदअनुसार सन् २०२१ अगस्ट ३१ तारिख, कस्तो छ तपाईको भाग्य। हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आस मारेको [...]

भदौ १५ गते, २०७८ ०७:५२ मा प्रकाशित

सोमबार जन्मिएको मानिसको भविष्य र आचरण यस्तो हुन्छ, तुरुन्तै पढेर सेयर गर्नुहोस् !

काठमाडौँ, १४ भदौ । सोमबार जन्मिएको मानिसको भविष्य र आचरण यस्तो हुन्छ , तुरुन्तै पढेर सेयर गर्नुहोस् ! सोमबार: १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । ३. [...]

भदौ १४ गते, २०७८ ०८:१६ मा प्रकाशित

कस्तो छ त श्रीकृष्ण जन्माष्टमीको महत्त्व ?

काठमाडौँ, १४ भदौ । हरेक वर्षको भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्णाष्टमी पर्व मनाइन्छ । द्वापरयुगको अन्त्यमाभाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको दिन पिता वासुदेव र माता देवकीको गर्भबाट भगवान् श्रीकृष्णको यस धराधाममा प्राकट्य भएको थियो । नन्दनन्दन भगवान् [...]

भदौ १४ गते, २०७८ ०६:५१ मा प्रकाशित

श्रीकृष्ण जन्माष्टमी, कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

काठमाडौँ, १४ भदौ । आज मिति वि सं २०७८ साल भदौ महिनाको १४ गते सोमबार, तदअनुसार सन् २०२१ अगस्ट ३० तारिख, आज श्रीकृष्ण जन्माष्टमी, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, [...]

भदौ १४ गते, २०७८ ०६:४७ मा प्रकाशित